६ हजार ७ सय १४ जना संक्रमित थपिएका छन् ।


 काठमाडौं, १२ जेठ। आज नेपालमा कोरोना भाइरसका ६ हजार ७ सय १४ जना संक्रमित थपिएका छन् ।  आज ६  हजार ७  सय १६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख ११ हजार ६ सय ३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसंगै कुल संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय ६२ पुगेको छ । मंगलबार ८ हजार ३ सय ८७ जना संक्रमित थएिएका थिए । हिजो १६९ जनाको निधन भएको थियो । मन्त्रालयको अनुसार १९ हजार ३० जनाको पीसीआर परिक्षणबाट ६ हजार ६७७ र एन्टिजेन विधिबाट ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

और नया पुराने

संपर्क फ़ॉर्म