तिहार हिन्दु नेपालिको दशै पछिको सबभन्दा ठूलो महान चाड को रुपमा मानिने गरिन्छ।पांचदिन सम्म चल्ने उक्त चाड को विशेष महत्व छ र हरेकले आफ्नो आफ्नो परम्परागत तरिकाले मनाइदै आएको पाइन्छ ।यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । यो पर्व पाँच दिन माइने हुनाले यसलाइ यमपंच पनि भन्ने गरिन्छ ।यमराज ले आफ्नो बहिनी यमुनाको घरमा अतिथिग्रण गरेको हुनले यमपंचक पनि भनिन्छ। यस पर्बलाई प्रकृतीपुजक पर्व पनि भन्ने गरिन्छ हामिले एक पर्षसम्मा कामलागाएको जन्तु जनाबरलाई पनि पुजा गरिन्छ । यसको महत्त्व विशेष भएको ले शुभकामना आदानप्रदान गर्न हामिले शोसल मिडिया राम्रो संग प्रयोग गर्ने गर्छौ तसर्थ हामिले केही आकर्षक शुभकामना पत्र या ग्रीटिङ कार्ड बनाएको छौ डाउनलोड गरि तपाईंको आफ्नो आफ्न्त कहाँ न्यानो संदेश पठाउन सक्नुहुने छ।
 |
happyshubha dipawali happy tihar |
 |
tihar shubha kamana शुभ कामना |