how to android mobile root without pc बिना pc मोबाईल रूत गर्ने तरिका

नमस्कर साथिहरु मैल अघिल्लो पोस्ट मा तपाईंहरू लाई मोबाईल रूतको बारेमा जानकारिदियकोथिय।आसाछ तपाईंले त्यो पोस्त पध्नुभयक होला। यदि पढ्नु भयकोछैन भने यहाँ बाट पद्नुहोला >>>>मोबाईल  रूतको बारेमा यसैमा सबै जानकारी दियाको छु किनकी यो पोस्त नपढि कृपया मोबाईल रूत नगरिदिनुहोला  किनकी तपाईं फेरि future मा तपाईंको मोबाईल मा समस्या ननिम्त्याओस  यदि पदिसकेपछी मात्र मोबाईल रूत गरिदिनुहोला। आउनुहोस सिधै मोबाईल रूत तर्फ हाम्रो गुगल सर्च बारमा गयर किङ रूत यानी king root सर्च गर्नुहोहो अनि सर्च गर्नुहोस त्यसपछि गूगल ले किङ रूत को वेबसाइट सबभन्दामथी दियकोछ त्यस्मा तपाईंके ओक गरि तपाईंको किङ root को वेबसाइट खुल्दछ। सबभन्दा तपमा kingroot 5.01for android  डाउनलोड मा क्लिक गर्नुहोला
 इमेज मा देखायझै तपाईं लाई किङ रूतको वेबसाईट मा गयर तेस्लाइ डाउनलोड मा ओक गरि डाउनलोड गर्नुहोस।

यदि तपाइको यो फाइल डाउनलोड हुन केहिसमय लिनसक्क्छ यो 18 mb को फाइल रहेकोछ ।डाउनलोड भैसकेपछी फाइल लाई ओपेन गर्नुलोहोला यो एउता एप्लिकेसन हो तेस्लाइ इन्सतल गर्नुपरेहुन्छ। install जसरी मोबाइलको application install गर्ने गर्दछौ त्यही प्रक्रिया बात गर्नेनै हो ।kingroot को एप्लिकेसन install भैसकेको तेस्लाइ ओपेन गर्नुहोला । open भैसकेपछि तेस्लाइ तल तिर scroll गरि step by step  जानुहोला अनि  तेहा तपाईंको मोबाईलको model नाम model दिन्छ अनि तेहा तपाईं ले root aption पाउनहुनेछ र तेहा ओक गरि रूत गर्न सक्क्नुहुनेछ रूत को समयमा केही समय लिन्छ जबतक 100% हुदैन तबसम्म तेस्लाइ नचलाउनुहोला रूत को समय कुनै मोबाईल हरु आफै switch अफ हुने गर्दछ तेस्मा दराउनु पर्ने केहिछैन ।मेरो अनुभव म यहाँ बाड्दैछु कि जो मैले थाहा पायको छु  
साथिहरु मेरो मोबाईल रूत गर्नुनुको मुख्य उदेश्य भनेको मेरो मोबाइलको स्क्रीन रेकर्ड गर्नु थियो तपाईं पनि आफ्नो मोबिलको स्क्रीन रेकर्ड गरेर कुनै toturial बनाउन चाहनुहुन्छ भने मोबाईल रूत बिना स्क्रीन recorder  कमै पाउन सक्क्नु हुन्छ या त तपाईंसङ lollipop versonमा पाउन सक्नुनुहुन्छ तर कुनै फिक्स छैन  मैले जो उदेश्य ले मोबाईल रूत गरेकोथिय मैले किङ रूत बात नै गरेको थिय  तपाईं कुन उदेश्य ले गर्दैहुनुन्छ त्यो तपाईंमा भर पर्दछ किङ रूत सबै मोबाईल मा काम न गरेको पनि मैले पाय कृपाया यक पतक कोसिस गर्नुहोस कोसिस नै हो हुनपनी सक्छ ।

साथिहरु तपाईंले थाहपैसक्नु भैसक्यो कि kingroot को बारेमा यदि कुनै question भय तल comment मा comment गरिदिनुहोला  यदि यो पोस्त मनपरे कृपया like share गर्न न भुल्नुहोला  फेरि अर्को नयाँ पोस्ट्मा नया जानकारी लियर आउनेछु  धन्यवाद  तपाईंको दिन सुखमय र खुसिमै बितोस मेरो सुभकामना ।
और नया पुराने

संपर्क फ़ॉर्म