Twitter के हो र कसरी उपयोग गर्ने?

नमस्कार , समान्य भाषामा twitter एक social networhing website हो। जसको मध्याम हामी twit गर्ने गर्दछौ यानी आफ्नो धारणा ,बिचार कुनै समचार दुनियाको सामु सेयर गर्न सक्छौ। फेस्बुक दुनियाँ को थुलो social नेट्वोर्क हो तर आजकल धेरै जसो मान्छे facebook लाई अलि रमाइलो सोच्छन । आजकल धेरै ब्याबसायी ,व्यापारी राजनेता , actor ,  खेलाडी अनि director सबै धेरै फेस्बुक भन्दा twitter मा सक्रिय देखिन्छ्न।
facebook जति लामो शब्द यसमा लेख्न मिल्दैन 140 शब्द को शब्द हामिले share गर्न सक्छौ।
Twitter 2006 मा स्थापन भयको हो । यसको उपयोग अलि भिन्न तरिकाले गर्न सकिन्छ ।
fallow 
fallow भनेको नेपाली सरल भसामा पछ्याउनु भनेझै पछ्याउनुनै हो , मानौ तपाईं लाई कुनै कम्पनी ,actor , या कुअनै राज्नेता भनौ न तपाईंको साथी को twit  (जस्तै facebook पोस्त जस्तै हो ।) पाउन को लागि कसैलाइ तपाईं fallow गर्न सक्नुहुनेछ र लगार twieet  पाउन सक्नुहुनेछ।
fallowers 
फल्लोअर्स माथिको थिक बिबरित हो । मानौ तपाईंलाई कसैले fallow गरेको छ भने त्यो ब्याती तपाईंको लागि fallowers हुन्छ र तपाईंको twit लगातर उसको wall मा देखिन जान्छ।  
twieet
twitter मा हामी 140 सब्दको म्यासेज पोस्त गर्नुलाइ हामी twit भनिन्छ। 
retweets 
कसैले tweet गरेको पोस्त हामिद्वारा farword गर्नुलाइ retweet भनिन्छ। 
twitter पनि facebook जस्तै नै हो यदि तपाईं चलाउदै गर्नुहोस अनि अझ राम्रो सङ बुझुहुनेछ ।
माथिको आर्टिकल को कुनै सब्द गलत भय माफ गरिदिनुहोला र प्रतिक्रिया दिनुहोला यदि मन परे लाइक , शेयर गरिदिनु होला । 
धन्यवाद ।
और नया पुराने

संपर्क फ़ॉर्म