हेल्लो नमस्कार नेपालीमा हेल्पमा तपाइँ हरु समक्ष आउदै गरेको हरितालिका तिजको ग्रीतिंग कार्ड र तेम्पलेट पनि ल्याएको छु हजुरले पनि हरितालिका तिजको सुभकामना सन्देश आदान प्रदान गर्न greeting कार्ड या शुभकामना संदेश फोटो पथाउन चाहानुहुन्छ भने मैले डिजाइन गरेको इमेज या तेम्पेलेट बाट आफै डिजाइन गरि सजिलै शुभकामना संदेश पथाउन सक्नुहुनेछ| पहिले मैले डिजाइन गरेको फोटो हेर्नुहोस अनि मन परे डाउनलोड गर्नुहोस यदि आफै नया तयार गर्न चाहानुहुन्छ भने पनि टेम्प्लेट दाउलोड गरि आफै आफ्नो आफ्नो सब्द्द भर्न सक्नुहुन
डिजाइन गरियको तिज शुभकामना सनदेश फोटो हरु |
![]() |
teej bises nepal ,teej greeting card |
डिजाइन नगरियका तीज शुभकामना फोटोहरु
आसा छ यो पोस्टले हजुरहरुको संदेश पठाउन केहि हद सम्म सहयोग गरेहोला यदि मन पर्यो भने तल कमेन्ट कमेन्ट गर्नुहोला र subscribe पनि गर्नुहोला आगामी दिनमा मैले हरेक चाड पर्वको greeting कार्ड बनाउनेछु त्यो तपाईहरुले update पाईराख्नुहुनेछ|