एक सानो मोबाइल एप्लिकेसन जुन तपाइलाइ भबिस्यमा लाखौ पैसा बनाएर दिन सक्छ।

एक समान्य मोबाईल  एप्लिकेसन जुन तपाइलाइ लाखौ रुपया जम्मा गरेर दिन सक्छ। सुन्दा नपत्याउने १००% फेक र झुटो भनी मलाइ मन मनै गालीपनि दिनु भैरहेको होला  तर  म जे लेख्दै छु या जुन जानाकारी यो ब्लगमा पोस्ट गर्दैछु  १०१% रियल र आफुले भोगेको कुरा शेयर गर्दैछु ध्यानदिएर पध्नु होला यदि मैरो पोस्ट पधिसके पछि फेरि एक पटक google सर्च गर्नु होला अन्य जानकारीको बारेमा अनि मलाइ केही कमेन्ट गर्नु होला आज म अहिले एक चर्चित एप्लिकेसन pi network को बारेमा जानकारी गराउदैछु ।  समान्य भसामा भन्नुपर्दा पिआइ नेट्वोर्क एक डिजिटल करेन्सी हो । जस्तै बिटक्वाइन जस्तै pi network लाई बुझ्न हामिले bitcoin को बारेमा बुझ्न जरुरी छ। बिटक्वाइन को बारेमा पहिले क्लिएर गराउछु अनि तपाइलाइ pi नेट्वोर्क को बारेमा पूरा जान्कारि गराउने छु। बिटक्वाइन लाई राम्रो संग बुझ्नुभो भने pi network लाई सजिलै बुझ्नुहुनेछ । 

बिटक्वाइन को बारेमा 
बिटक्वाइन को स्थपना 2009 जनवरि 3  मा भएको थियो   जुन सटोसि नाकामोटो ले गरेका थिए  जुन डिजिटल करेन्सी हो। डिजिटल करेन्सी एक पैसा को एक भ्यालु हो जुन तपाईं हरेक प्वाइन्ट या क्वाइनलाई पैसामा कन्भर्ट गर्न सक्नु हुन्छ। बिटक्वाइन को प्वाइन्ट या क्वाइन को संख्या  जम्मा गर्न ईन्टरनेट र कम्प्युटर को जरुरी पर्दथ्यो । त्यो 2009 मा हामि जस्तो समान्य मान्छेको हाटमा एउटा राम्रो कम्प्युटर र ईन्टरनेट हुन थुलो कुरा थियो  ।कम्प्युटर  भएकाले कसैले कसैले यसको जाकारी पायएनन जानकारि पाएकाले झुटो भने चासो दिएनन तर जुन मान्छेले भबिस्यमा यस्को भ्यालु या मूल्य वृद्धि हुनछ भनी अनुमान लागाए आज अनिहरु लाखौ करडौ को मालिम भएर बसेकाछ्न । उ बेला एक बिटक्वाइन जम्मा गर्न त्यति मुकिल थिएन तर आज एक बिट्क्वाइन जम्मा गर्न निकै गाह्रो छ । आजको 1 एक बिटक्वाइन मूल्य   एघार लाख सत्र हजार एक सय उन्पचास छ। यस्को मूल्य पढ्ने घत्ने भैरहन्छ। त्यो दिन मा हामिले पनि एक जाकारी र संख्या जम्मा गरेको भए लाखौ रुपया हामिसंग हुने थियो।  यो थियो बिटक्वाइन को जानकारी अब pi नेट्वोर्क को बारेमा भन्नूपर्दा बिट्क्वाइन जस्तै pi network पनि एक डिजिटल करेन्सी र भबिस्य बोकेर आएको एक एप्लिकेसन हो जुन तेस्रो चरण मा चल्दछ अब केही समय पछि तेस्रो चरण पूरा भयो भने तपाईंले कमाएको pi नेट्वोर्क को क्वाइन पैसाको भ्यालु मा कन्भर्ट हुनेछ कन्भर्ट हुने बितिकै kyc कुरा डिटिएलमा आफ्नो जान्कारी प्रमाण गरिसकेपछी pi coin को भ्यालु अनुसार आफुले चाहेको बेला पैसामा बेच्न र कन्भर्ट गर्न सक्नुहुने छ। 
अब तपाईंको मनमा प्रश्न जरुरी उठेको छ कि कसरी pi coin  कमाउने या जम्मा गर्ने भन्ने ।
तपाईंले पहिले गुगल play स्टोर बाट pi network नामको एक एप्लिकेसन डाउन्लोड गरि facebook या मोबाईल नम्बर बाट sin in गर्नु पर्ने हुन्छ र साइन इन गर्दा एक रिफर कोड माग्ने गर्दछ त्यहा sharadmagar  हाल्नुहोला मेरो कोड बाट जोइन हुँदा तपाईं हामी सजिलै कनेक्टि भै च्याट पनि गर्न सक्छौ।  मैले एप्लिकेसन कसरी डाउनलोड गर्ने र कसरी चलाउने भन्ने बारेमा मैले youtube भिडियो बनाएको छु हेर्न सक्नुहुनेछ। 
अनन्त - एकपटक एप्लिकेसन प्रयोग गरेर त हेर्नुहोस भबिश्यमा भ्यालु राम्रो भयो भने थिकै छ न भए के भो हाम्रो जेब बाट त एक रुपया गयको छैन। 

 
और नया पुराने

संपर्क फ़ॉर्म