तपाइको facebook profile कस्ले धेरै हेर्दैछ ? पत्ता लगाउनुहोस ।

नमस्कार , आज हामी facebook समन्धित रोचक प्रसङ को बारेमा जानकारी गराउनेछौ । facebook भनेपछी हामी सबैलाइ थाहाछ कि facebook रमाइलो मनोरन्जन एकापसमा connecting ,chaating , video लाईभ जस्ता थुपरै चिजको उपयोग गर्न सक्नुहुनेछ त्यसरी यसमा कसैलाइ ब्लोक ,hide जस्ता धेरै सुबिदा दिएको छ । तर पनि आज हामी आफ्नो facebook profile  कस्ले ज्यादा हेर्दैछ भन्ने बारे जानकारी हुन सक्छ । facebook profile हेर्नुको मनसाय धेरैको अलग अलग हुन सक्छ , नचिने को ब्यात्तिले detials  थाहापाउनको लागी प्रोफाइल हेर्छ कसैले के आफ्ना नजरिया हुन्छ्न तर जे सुकै भयनी हाम्रो facebook profile सबैलाइ हेर्ने अधिकार छ भने हामिले पनि को को ले हाम्रो facebook प्रोफाइल हेर्दोरहेछ भनेर जान्न इत्छुक हुनु स्वभाबिक पनि हो। facebook मा ककस्ले हेर्दैछ्न भन्ने जानकारी सिधै पाउन मुस्किल्छ तर कुनै trick र एप्लिकेसन को सहयोग ले हामिले सजिलै हेर्न सक्दछौ । आज हामी तपाईं हरुलाइ 2 एप्लिकेसन को परिचय गराउछौ जुन एप्लिकेसन ले तपाईंको facebook profile हेर्ने ब्यक्ती सजिलै पता लगाउन सक्नुहुनेछ ।
1 सबभन्दा पहिले google प्लय स्टोर मा who viewed facebook profile search गर्नुहोस
अनि पहिलो नम्बर मै भयको एप्लिकेसन install गर्नुहोस यो फोतो जस्तै । download गर्न यहाँ क्लिक गर्नुहोस >>>>facebook profile viewed
www.helpmenepali.blogspot.com
facebook profile viewer found

image मा देखाय जस्तै open गर्नुहोस ।अनि त्यहा तपाईंको facebook id password भर्नुहोस त्यस पछि तपाईंकाइ सोध्छ तपाईंको नाम दिन्छ ok continue मा क्लिक गरिदिनुहोस त्यसपछि 1,2 गर्दै 100%भयो भने तपाईंको फेस्बुक profile धेरै हेर्ने महानुभाब देखिनुहुनेछ  ।तपाईं 10 पतक हेर्ने सम्म देख्न सक्नुहुनेछ तर सो भन्दा माथिपतक हेर्ने व्यक्ति हेर्न को लागि तपाईं देयको केही सर्त पूरा गर्नु पर्ने हुनेछ जस्तै share गर्नुपर्ने rate गर्नुपर्ने कोहि त किन्नुपर्ने पनि छ । किन्न चाहनुहुन्छ भने तपाईं किनेर धेरैपतक हेर्ने ब्याक्ती थाहापाउन सक्नुहुनेछ ।download गर्न यहाँ क्लिक गर्नुहोस >>>>who viewed facebook profile

www.helpmenepali.blogspot.com
facebook profile viewed found
2 माथिको same process नै हो यदि google play store बात install गर्दा माथिको पहिलो थियो भने यो दोस्रो  यानी second नम्बर मा भयको एप्लिकेसन हो जो माथिको process अपनाउनु भयको थियो same यसैमा पनि त्यहिनै हो । आसा छ तपाईंहरुले यो अर्तिकल राम्रोसङ बुझ्नुभोहोला यदि कुनैनबुझियको भय तल comment गरिदिनुहोला सल्लाह सुझब दिन नभुल्नुहोला । यदि यो पोस्त मन परे लाइक share गरिदिनुहोला।
धन्यवाद ,,

और नया पुराने

संपर्क फ़ॉर्म