![]() |
nepalima help+ |
नीति तथा सूरक्षा
युतुब प्रयोग गरेर तपाइँ दुनिया भर यसको प्रयोग गर्ने समुदायमा समिल हुन सक्नुहुनेछ| युतुबसंग जोडिएर यसका कुनै पनि सुविधा मा सबै आम मानिसलाइ यसको भरोसा छ |लाखौ करोडौको संख्या मा प्रयोग गर्ने सबैलाई सम्मान गर्दछौ |हामि तपाइ प्रति भारोसा गर्दछौ कि तपाई पनि जीम्मेदारी सहि तरिकाले निभाउनुहुनेछ| तल दिएको निर्देशन पालान गरेर तपाइँ युटुब प्रयोग गर्नेवाला संग धेरै मजादार बनाउन सक्नुहुनेछ \ युटुबको हारेक भिडियो तपाईलाई मन नपर्न पनि सक्छ| यदि तपाइ लाइ त्यस भिडियो मा अनुचित सामाग्री जस्तो लाग्यो भने फ्लेग गर्ने सुबिधा दिएको छ यसको प्रयोग गरि हाम्रो युटुबको कर्मचारीलाइ रिपोर्ट गर्न सक्नुहुनेछ|हाम्रो कर्म चारी साबधानी संग यो फ्लेग गरिएको भिडियो को निगरानी राख्ने गर्दछ| यस बाट थाहा हुन्छ कि कोइ यस यौतुबको गर्ददैछा या गरेको छैन |
हामि तपाइलाइ कुनै परेसानी बाट बचाउन कोलागि हामीले सरल नियम बताउन गैरहेका छौ यसलाई सबैले गम्भीरता संग लिनुहोला | हमेसा याद राख्नुहोला दिएको निर्देशन मा कमि कमजोरी निकाल्न यसबाट बच्न कुनै कोसिस नगरिदिनुहोला |
असलिल तथा नग्नता भिडियो
युतुब एउटा अस्लिल या यौन जान्न भिडियोको लागि बनाएंको होइन यदि तपाइँसंग योंन जन्य भिडियो भलेही तपाइँ यस भिडियोमा हुनुहुन्छ यस्तो भिडियो post नगर्नुहोला |साथै तपाईलाई जानकारी देउकी हामि कानुनि लागुगर्ने एजेन्सी संग मिलेर काम गर्ने गर्दछौ |
हानिकारक या खतरनाक सामग्री
उक्साउने खालको भिडियो post नगर्नुहोला जुन भिडियो देखेर अर्को खासा आफ्नो बच्चालाइ नोक्सान नपुर्याओस| खतरनाक को लागि उमेर को हिसाब संग रोक्न सकिन्छ या गम्भीरता को ध्यानमा राखी हटाउन सकिन्छ|
भड़काऊ सामग्री
हाम्रो उत्पादन तपाइको आफ्नो बिचार राय खुलेर राख्न सकिने ब्यबस्ठा गरिएको छ |हालकी जातीय ,धर्म ,लिंग, उमेर ,राष्ट्रिय,पुर्ब सैनिक स्थिति ,यौन लैंगिकता को आधार या ब्याक्ति या समुह खिलाफ हिम्सा को प्रचार प्रसार अनदेखा गर्नेवाली समाग्री बिसेसता को आधार मा नाफरत या अपबाह फैलाउने मान्य हुनेछैन | हिंसक या वीभत्स सामग्री
हिम्सा या कुनै पनि हत्या को सामाग्री देखाउन मिलने छे
उत्पीड़न और इंटरनेट पर धमकाना
कसैलाई कुनै उद्देश्य राखेर गालि धम्कि अपसब्द्द बोल्नपाइने छैन् |
स्पेम , अपबाह वा धोकाधडी
भिडियोमा भ्युज बढाउँ को लागि कुनै गलत थमनल त्याग शिर्सक निजि संदेश बार बार दोर्हानु जस्तो भिडियो
धम्काउनु
मान्छेको कुनै निजि सामाग्री चोरी लुकिछिपी हर्नु त्यसैको आधार धम्काउनु बिना अनुमति बाहिर ल्याउनु |
कपिराइट
आफै बनाएको भिडियो अपलोड गर्नुहोला ताकी कसैको म्युजिक ,ट्राक या कार्यक्रम को कुनै भाग |
गोपनीयता
कुनै पनि ब्याक्तिकों निजि जानकारी बिना अनुमति हाम्रो निर्देशन खिलाफ हो त्यो |
झुटो पहिचान देखाउनु
जस्त्तै ब्यक्त्तिगत पहिचान चुरोट धुम्रपान को लागि बनाएको हो यस्तो चिज मा धुम्रपान पुरै संग समधित पुरै रोक लाइएको छ|