Messanger secret tric म्यासेन्जरबात सेक्रेट म्यासेज पठाउने तरिका how to use messenger secret message

हेल्लो साथिहरु नमस्कार , आजको नया पोस्त मा फेरि तपाइहरुलाइ सहयोग र केही सानो जानकारी गराउन म यो पोस्त लेख्दै छु जुन म्यासेन्जर सक्रेत म्यासेज हो , सरल भासमा भन्दा के हो भने यो facebook ले मेसेन्जर प्रयोगकर्ता को लागि ल्यायको फिचर हो । यश मा के हुन्छ भने कहिले काहीँ हामी facebook use गर्दैगर्दा कहिले काहीँ हाम्रो म्यासेज कुनै third parti यानी कुनै ब्यातिलाइ देखाउन चाहानुहुन्न भने यो तरिका अपनायर तपाईं धुक्क हुन सक्नुहुन्छ। मेरै कुरा गर्दा कहिले काहीँ मेरो फोन घरकोकुनै परिवारको हातमा पर्यो भने त्यो म्यासेज कुनै फोतो audio कुनै फाइल किन नहोस उस्ले सजिलै हेर्न सक्छ अझ  हामी facebook मा त कोहि राम्रा frends पनि छन कोहि नराम्रा पनि सबै राम्रै भन्ने त हुदैन कहिले काहीँ राम्रो चात पनो हुन्छ नराम्रो पनि तर जे होस तपाईंको म्यासेज कसैलाइ पनि देखाउन चाहानुहुन्न भने यो यो तरिका अपनाउनु भो भने धुक्क हुनुहोस । विशेष गरि हाम्रो regular म्यासेजर मा delete गरेर पनि हामी लुकाउन सक्छौ तर यो अलि झन्झटिलो हुन्छ कहिले काहीँ यति फुर्सद्पनी नहुन सक्छ।
यस तरिकामा के हुन्छ भने तपाइको म्यासेजमा timeing set गर्न सक्नुहुन्छ ताको तपाईंको कुनै पनि म्यासेज time out भो भने तपाईंको म्यासेज आफै delete भयर जान्छ एस अर्थ encript  हुन्छ । आउनुहोस कसरी सकिन्न facebook messenger सेक्रेट म्यासेज चात ? तल दियको फोतो बात clear हुनुहोस।
१ तपाईं जस्लाइ सेक्रेट म्यासेज गर्न चाहनुहुन्छ त्यो ब्याक्ती लाइ clik गगर्नुहोस अनि दायाँ तर्फ इ icone मा व्लिक गरिदिनुहोस।
२तस्बिर मा जस्तै यो option आउँछ त्याहा go to secret mesaage मा क्लिक गगर्नुहोस।
३ secret conversation खुल्छ । अनि रातो icone दबाइ तपाईंले समय सेत गर्न सक्नुहुनेछ  यदि यो set गरेको म्यासेजको समय सकियो भने म्यासेज आफै delete हुन्छ । यो थियो messenger secret को बारेमा जानकारी ।यदि यो पोस्त मन पर्यो भने लाइक share र कुनै प्रश्न भय मलाइ तल comment गर्नुहोला । यदि तपाईं हाम्रो youtube channel subscribe गर्नु भयको छैन भने आजै subscribe गगरिदिनुहोला । secret म्यासेज को video हेन चाहानुहुन्छ भने यहाँ छ ✌✌✌✌✌✌✌✌✌
यो सेक्रेट म्यासेज सुरक्षा को हेतुले encript भयको हिन्छ गतल तरिकाले प्रयोग नगर्नुहोला।

और नया पुराने

संपर्क फ़ॉर्म