खास त नेपाल रिचार्ज गर्न आजकल agent ले पनि रिचार्ज गरेको पनि पाइन्छ तर यदि आफू सङ पनि अन्लाईन ,मोबाईल या कुनै pc को सुबिधा छ भने किन आफै नगर्ने ?
नेपाल रिचार्ज गर्न तपाईं सङ 4 चिज को आवश्यकता पर्छ
1 मोबाइल या कुनै ल्यापटप ,कम्प्युटर
2 ईन्टरनेट को सुबिधा
3 bank account
4 बैंक को नेत banking या फेरि atm card डेबिट कार्ड
यदि तपाईं सङ यो सबै चिज उपलब्ध छ भने तपाइ आफै रिचार्ज गर्न सक्नुहुन्छ।
आउनुहोस सिकौ रिचार्ज गर्ने तरीका पहिले यो फोतो र पोस्त राम्ररी अध्यन गर्नुहोस
।
1 सबैभन्दा पहिले तपाईंको कुनै browser मा गयर www.nprecharge.net search गर्नुहोस ।
२ तपाईंको 2नम्बर जस्तै site खुल्छ । अनि तपाइको कुनै नेपाली नेट्वोर्क छान्नुहोस जस्तै ncell ,namaste अन्य
अनि तपाइको कुन रिचर्ज कुपन खरिद गर्न चाहनुहुन्छ ।
3 buy button क्लिक गर्नुहोस
4 फेरि यो फोतो अध्यन गर्नुहोस। यहाँ देखायको छ कि 36 inr = 50 npr अर्थ 36 रुपया भारु तपाईंको तपाइको लिन्छ र 50 नेपाली रिचार्ज हुन्छ यो form फिल गरिसकेपछी make payment मा क्लिक गरि दिनुहोस । मैले यो समन्धित detail मा पोस्त भन्दा पनि video बात सम्झाउदा अझ राम्रो होला भनि भिदिओ बनायको छु हेरेर सजिलै सक्नुहुन्छ। लास्त मा process पुरा भयो भने तपाइको bank सङ लिन्क भयको मोबाइल नम्बरमा opt paasword आउँछ अनि त्यस paasward लाई भरेर conform गरिदिनुहोला अनि तपाईंको मोबाइल मा म्यासेज आउँछ successfull को ।
अन्तमा , मैले लेखिएको पोस्त तपाइलाइ कस्तो लाग्यो जस्तो लायो त्यस्तै सल्लाह सुझाव दिनुहोला र यदि तपाईंलाइ मोबाईल ईन्टरनेट र तेक्नोलोजी समन्धित कुनै प्रस्न भय तल comment box मा गयर comment गर्नुहोला मन पर्यो भने लाइक share गर्न न भुल्नुहोला।
धन्यवाद जय नेपाल
Lovely services
जवाब देंहटाएंThanks you sar for comment
जवाब देंहटाएंThanks you sar for comment
जवाब देंहटाएं