नचिनेको नम्बर बात कल आयो भने कसरी पता लगाउने how to find unknown number

नमस्कार , आज हामी एक एप्लिकेसन को बारेमा परिचय गराउछौ जस्को मदत बात तपाईं कुनै पनि ब्यातिको number बात स्वयम्  ब्याक्ती चिन्नमा सहयोग पुराउने छ। कहिलेकाहीँ हामी महत्त्वपुर्न मीतिङमा हुन्छौ अनि unknown number बात कल आयो भने हामी दोधारमा हुन्छौ कि फोन उथाउकी नाइ भन यसै अबस्था मा यो एप्लिकेसन ले तपाइलाइ धेरै सहयो गर्न मदत पुराउन सक्छ । कहिले काहीँ हामी लाई prank गर्न या कुनै मनसायी ले हमिलाइ फोन मा अपराधीक काम पनि गर्छ्न त्यसमा पनि यो एप्लिकेसन लगभग सहयोग
पुराउन सक्छ।
आउनुहो त्यो एप्लिकेसन को बारेमा जानौ
सबभन्दा पहिले google play store मा गयर truecaller :Id and coller  search गरि install गर्नुहोस।direct install गर्न यहाँ क्लिक गर्नुहोस >>>>truecallee and id blocker
इमेज मा देखाय जस्तै गरि क्रमश
1 install भयको एप्लिकेसन लाई open गर्नुहोस।
2 get standerd को pic आउछ त्याहा क्लिक गर्नुहोस र तपाईं थाहा पाउन सक्नुहुनेछ कि 250 million मानिस यो एप्लिकेसन प्रयोग गर्दैछन ।
3 तपाईंको वेरिफिकेसन को लागि तपाईंको फोन number हाल्नुहोस अनि तपाइको success भनेर आउँछ। त्यस्पछी  तपाईं सिधै gmail बातपनी sign इन हुनसक्नुहुनेछ अनि facebook बात पनि signin हुनसक्नुहुनेछ।  यो एप्लिकेसन को कुरा गर्नु पर्दा 4.5 रेतिङ छ र 100 million download भैसकेको छ । यश एप्लिकेसन मा तपाईं pro verson खरिदगरि अझ लाभ उथाउन सक्नु हुनेछ किनकी pro versonमा धेरै tool दियको छ । पहिले त फ्री नै प्रयोग गर्न मसल्लाह दिनचाहान्छु।
यो एप्लिकेसन को खास एप तूल छ जुन बात तपाईं कसैलाइ पनि ब्लोक गर्न सनुहुनेछ । blok गर्न को लागि तल फोतो को demo हेर्नुहोस ।
arrow देखायको ठाउँ मा क्लिक गरि तपाईं कसैलाइ पनि block गर्न सक्नुहुनेछ कुनै लामो prosecss बिना ।चाहे तपाईं सो contact number save पनि गर्न सक्नुहुनेछ । यदि तपाईं लाइ call history चाहियमा सजिलै सङ कल details पाउन सक्नुहुनेछ ।


माथिलेखिएको आर्टिकल मा कुनै नबुझेको भय मलाइ तल comment गर्नुहोआ ।यो आर्टिकल पन मरे लाइक शेयर गर्न नभुल्नुहोला।
धन्यवाद ।
और नया पुराने

संपर्क फ़ॉर्म