youtube भिडियो स्लो connection माकसरि नरोकी हेर्ने?

नमस्कार आज हामी ईन्टरनेट सुबिधा कम या स्पीड कम भयको स्थानमा पनि कसरी सजिलै youtube भिदियो हेर्न सकिन्छ भन्ने बारेमा जानकारी गराउन गैरहेछौ यानी मनौ तपाईं सङ ईन्टरनेट सुबिधा छ र एक्दमै धिलो चल्दैछ भने तपाईंलाइ यो tric उपयोगी हुनसक्छ । हालै मात्र googl search ingine ले ईन्टरनेट को youtube भिडियो को गति र दातालाई मध्यनजर गर्दै youtube मा स्पीड फास्ट ईन्टरनेट भयपछी मात्र नरोकी भिदियो चल्ने हुनाले यस्लाइ सुधार गरि मात्र  google ले  youtube go  नामको एक एप्लिकेसन लन्च गरेको छ जो play store मा उपलब्ध गरायको छ। यसमा ढिलो स्पिड्मा पनि बिना रोकि लगातार भिदियो चल्ने दाबी गरेको छ ।  तपाईं यसमा भिडियो save पनि गर्न सक्क्नुहुनेछ।  यश youtube go  का बिसेसता अलगै छ।
१ off लाइन optomaization
२ भिडियो share मा विशेष ध्यान दियको छ ।
३ कम दाता खर्छ यानी  तपाईं बिडियो हेर्दा कम दाता खर्च गर्ने गर्छ।
४ कम डाटा मा पनि भिडियो save ने गर्दछ।
यो youtbe go एप्लिकेसन विशेष india को लागि भनेर भनियको छ किनकी india मा धेरै network सुबिधा भयको ले हाल ईन्डिया मा tryal को लागि लन्च गर्दैछ यदि ईन्डिया मा सफल भयो भने सबै देश मा यस्ले offline video प्ले गर्ने भनेर दाबी गरिएको छ  । आसा गरौ हाम्रो देसमापनी छितै यो सुबिधा आइनेछ ।
 youtube Go  एप्लिकेसन daaunload गर्न यो लिन्कमा जानुहोस >>>>>>>   youtube go beta verson यदि कुनै प्रतिक्रिया भय तल comment box मा comment गरिदिनुहोला र मन पर्यो भने लाइक र सेयर गरिदिनुहोला  धन्यवाद ।
और नया पुराने

संपर्क फ़ॉर्म