कसरी हुन्छ तपाईंको फेसबुक आइडी ब्लक सधैको लागि जानी राखौ।

नमस्कार । facebok  सबैलाइ थाहाभयकै चिज हो जुन हामी ईन्टरनेट को दुनियामा सबभन्दा धेरै people conneting भयको साइत हो । हामी 5/5 मिनेतमा facebook चेक नगरी बस्न सक्दैनै धेरै जसो । त्यसैले facebook कसैले गलत तरिकाले चाउदै आयकापनी छन ।गलत fake id  बनायर हो त्यसैको लागि facebook को पनि केही tearms and condition छ यदि कसैले tearms and condition देखि बाहिर गयर कामगर्छ भने त्यो आइदी facebook ले सधैको लागि ब्लोक गर्छ।
आज हामी फेसबुक आइडी ब्लोक हुनेको कारणको जानकार गराउदैछौ । यो पोस्त त्यस्को लागिहो जो हामिले धेरै पुरानो आइदी चालाउदै आयकाछौ र भबिस्यमा पनि continue चलाउने सोचमा हुनुहुन्छ भने यो पोस्ट तपाईंको लागि उपयोगि छ ध्यानदियर पध्नुहोला । के के कारण ले हाम्रो facebook  id blok हुन्छ तल दियको  कारण पध्नुहोस ब्लोक हुने।
1 hate spich posting
facebook मा कसैले धर्मबिरोधी
पोस्टिङ् र आपत्ति जनक पोस्त गर्नुभो भने ब्लोक हुन्छ।
2 यदि तपाईं धेरै म्यासेज सेन्द गर्नुभो भने
मानौ तपाईं धेरै म्यासेज धेरैलाई पथाउनु भयो भने उनिहरुले तपाईंको म्यासेज हेर्दैन या unwelcome mark गर्छ्न भने तपाईंको id ब्लोक हुने चान्स हिन्छ।
3 18+ audalt
यदि 18 सालभन्दा मुनिकालाइ निषेध फोतो अस्सली फोतो असली हर्कत गर्नुभो भने यो पनि फेसबुक ले यसलाइ नियम बिपरित मान्दछ र ब्लोक गरिदिन्छ।
4ज्यदा पोक
यदि तपाईं कसैलाइ अधिक भन्दा ज्यादा poke गर्नुहुन्च भने तपाको facebok id blok हुने संभावना हुन्छ ।
माथिका सबै कुरा ध्यानमा राख्नुभयो भने तपाईंको facebook id ब्लोक हुदैन र भबिस्यमा तपाइको पनि facebook मा आफ्नै छवि बनाउन सक्नु हुनेछ । यदि यो पोस्त समन्धित कुनै गुनासो ,सल्लाह ,सुझाव र प्रतिक्रिया भय मलाइ तल comment गरिदिनुहा। यो पोस्त मन परे like share जरुर गर्नुहोला। धन्यावाद ।
और नया पुराने

संपर्क फ़ॉर्म