कुनै पनि अडियो गीतमा आफ्नो फोतो कसरी राख्ने how to put photo any music album

नमस्कार फेरिपनी एकपतक स्वागत गर्दछु यश आर्तिकलमा । हामी music सबैले सुन्नेगर्छौ ।  गित संगीत सुखदुख को साथी पनि भन्ने गरिन्छ हुन पनि हो ।गित सगीत  सबैले आफ्नो आफ्नो तरिकाले सुनिन्छ जस्तो आफुलाइ मन पर्छ त्यस्तै ।कसैले लोकदोहरी हुन्छ कसैले पोप कसैले के कसैले english कसैले hindi  सबैको आफ्ना आफ्ना रोजाइको गित सबैले आफ्नो एनड्रोइड मोबाइलमा राखेर सुनेकै हुन्छ । गितहरु जुनसुकै भयनी  गीत संगीत नसुन्ने मान्छे भने हामीले पाउदैनौ । त्यसरिनै आज हामी यस  आर्तिकलमा हामी   आफ्नो मनपसन्द गित मा आफ्नो मनपसन्दको फोतो राख्ने बारेमा सिक्नेछौ ।तपाईंले देख्नु भयको होला कुनै पनि म्युजिक मा कुनै गायक गायिकाको फोतो देख्नु भयको होला फिल्म को गीतभय actor हरुको poster  देखिन्छ अनि कोहि कोहि मा कुनै पसल मोबाइल को shop को लोगो अन्लाईन वेबसाईट को लोगो पनि देखिन्छ ।त्यसैले आज हामिपनी आफ्नो कुनै अडियो मा आफ्नो मनपने फोतो  राख्नेछौ ।आउनुहोस तलको image हेरि सजिलै सङ mp 3 या अडियो फाइलमा आफ्नो मनपर्ने फोतो राखौ ।
सबभन्दा पहिले मोबाईल को गूगल प्ले स्टोर बात  mtc music tag editor install गर्नुहोस install भैसकेपछि ओपन गर्नुहोस  ।तपाईंको मनपसन्द गीत छान्नुहोस अनि title मा कुनै text यानी गितको बोल केही राख्दा पनि फर्क पर्दैन  artist मा पनि माथिकै जस्तै albam atwork मा fix मा क्लिक गर्नुहोस अनि आफुले राख्न खोजियको फोतो gallary बात छानेर राख्नुहोस सबै from फिलप गरिसकेपछी यहाँ save and close मा क्लिक गर्नुहोस त्यस्पछी तपाईंको अडियो मा फोतो change हुन्छ। यदि तपाईं चाहे fx मा गयर पनि try गर्न सक्नुहुनेछ । play गरेर गितपनि सुन्न सक्नुहुनेछ तर album फोतो भने देखिदैन । अब तपाईं आफ्नो music play मा गयर हेर्नुहोस तपाईंको music को album चेन्ज भैसकेको हुनेछ ।साथिहरु यो आर्टिकल मन परे लाइक सेयर कुनै नबुझीएको भय र कुनै सल्लाह सुझाब प्रतिक्रिया भय तल comment गरिदिनुहोला ।
"धन्यवाद ,,

और नया पुराने

संपर्क फ़ॉर्म