फेसबुक भिडियो कसरी डाउनलोड गर्ने how to download facebook video

नमस्कार ,साथिहर फेरि एक नया सानो आर्टिकल लियर उपस्थित भयको छु। आजहामी facebok video download गर्ने तरिका सिक्ने छौ । हामी सबैलाई थाहाभयको कुराहो फेसबुक संसारको थुलो social network मध्य एक हो ।हामी facebok मा दुनियाँ भरको मान्छे सङ हामी connecting हुने गर्दछौ दुनिया भरको समाचार एकछिन मा हामी थाहापाउछौ । यसैमा अजाकल त facebook मा धेरै भन्दा धेरै भिडियो पाइन्छ ।विभिन्न किसिमका भिडियो हुन्छ्न त्यो भिडियो हामी play गरेर हेर्न त सजिलोसँग हर्न सक्छौ तर हामी कहिले काहीँ सो भिडियो मन पर्यो या कसैलाइ share गर्नु पर्दा जस्तै whatsapp imo जस्ता सोसल नेट्वोर्क मा share गर्नुपर्दा हामी download गर्नै पर्ने हुन्छ । कहिलेकाही ओन्लाइन facebook video हेर्ने समय पनि नहुन सक्छ ।यस्तो अबस्थामा यो तरिका तपाईंको लागि यकदैमै उपयोगी हुन्छ । त्यसैले तपाईंपनी फेस्बुक video डाउनलोड गर्न चाहनुहुन्छ भने तलका तरिका अपनाउनुहोस सजिलै सक्नुहुनेछ । हामी फेस्बुक बात सिधै download गर्ने कुनै option ऐलेसम्म कुनै सुबिधा छैन तर इछा भय उपाय  अबस्य मिल्छ भनेजस्तै म एउता करिकाको जानकरी दिदै छु ।
हो साथिहरु मैले facebook video download गर्ने saftware धेरै होलान तर मेरो रोजाइ र मेरो अनुभबमा एक एप्लिकेसन छ जुन हो  video downoader for facebook यसै त तपाईं खोज्नु भो भने धेरै एप्लिकेसन मिल्छ्न तर म सबैलाइ बिश्वास गर्दैन किनकी आजल play store मा यति एप्लिकेसन छ्न कि जो धेरै fake हुन्छ ।   एप्लिकेसन को कुरा गर्दा सजिलो जो कोहिले पनि use गर्न सक्ने 10लाख्भन्दा बधी पतक  download गरियको छ एप्लिकेसन को rating 4.2 छ । यहाँ review हेर्न सक्नुहुन्छ यस एप्लिकेसन को बारेमा । ढिलो नगरी सिधै image to step by स्तेप जानुहोस ।
1फोतो मा देखायजस्तै यो एप्लिकेसन download गर्नुहोस  direct download गर्न यहाँ क्लिक गर्नुहोस >>>video downloder for facebook एप्लिकेसन install भैसकेपछि open गर्नुहोस 
2 तपाइको facebook id र paaswoord हाल्नुहोस अनि login मा क्लोक गरिदिनुहोस ।

3त्यसपछि  यहाँ धेरै option देखाउछ तपाईं कुन थाउको भिडियो डाउनलोड गर्न चाहनुहुन्छ तपाईंले upload गरेको कुनै page को कुनै ग्रुप्को कुनै के मा क्लिक गर्नुहोस अनि  त्यहा भयका भिडियो देखाउछ ।जुन भिडियो डाउनलोड गर्नेहो त्यही क्लिक गर्नुहोस ।
4 अब तपाईंको download अप्सन आउँछ download मा नर्मल  video download हुन्छ र HQ भिडियो dwonload  मा भिडियो फाइल थुलो र clearaty राम्रो हुन्छ हेर्न पनि सक्नुहुन्छ ।share पनिगर्नसक्नुहुन्छ ।



आसाछ तपाईंले यो आर्टिकल clear हुनुभयहोला यदि कुनै प्रतिक्रिया ,कुनै प्रस्न भय तल कमेन्ट गर्नुहोला र मन परे लाइक शेयर गरिदिनुहोला ताकी जानकारी सबैलाई रहोस ।
धन्यवाद 
और नया पुराने

संपर्क फ़ॉर्म