हरायको फोन पत्ता लगाउने तरिका track your phone

नमस्कार साथीहरु मोबाइल समन्धित जानकारी मध्ये मैले आफ्नो मोबाइलको लोकेशन पतालागाउने तरिका को बारेमा यो पोस्ट गर्दैछु | आसा छकी तपाइलाई मैले एस पोस्ट बाट भरपुर तरिअकाले तपाइको फोनको लोकेशन पतता लगाउमा सहयोग पुराउनेछ | यसको आवश्यक किनछ भने मैले यो तरिका मोबाइल हराउदा एकदमै उपयोगी लाग्यो र यो पोस्ट लेख्दैछु , आजकल तपाई ले मोबाइल त्रैक गर्ने धेरै अपप्लिकेसन पनि पाइन्छ तर मैले कुनै अप्प्लिकेशन बिनानै मोबाइल को लोकेशन पत्तलगाउअन सक्नुहुनेछ | जसमा    nakikai  भयको फोन लाइ रिंग गर्नसक्नु हुन्छ | चाहे पछी तपाइँ आफ्नो मोबाइल लक गर्न पनि सक्नुहुन्छ र आफ्ना डेता सफे राख्न सक्नुहुनेछ |



सबभन्दा पहेले गूगल सर्च मा गयर android devic menegr search garnuhos     अनि मागे अनुसार तपाइले त्यहा इमेल हाल्नुहोस जुन तपाइले मोबाइलमा  सेट गर्नुभयको छ जुन मोबाइल खोज्दै हुनुन्छ त्यसको इमेल अनि पासवर्ड हाल्नुहोस अनि मागेअनुसार हेर्न सक्क्नुहुन्छ | तल video मा ckeck गरि  भिडियो हेरेर होला यदि बुझ्नु भयन भने तल कमेन्ट मा गयर कमेन्ट गर्नुहोला मैले जवाफ दिनेछु | 



यदि तपाईलाइ विडियो मनपरे कृपया subscribe गरिदिनुहोला आगामी दिनमा धेरै मोबाइल इन्टरनेट टेक्नोलोगी इन्टरनेट तथा अनलाइन पैसा कमाउने जानकारी दिने गर्दछु |धन्यावाद फेरी अर्को नया पोस्टमा कुनै बिसयमा आउने छु |
और नया पुराने

संपर्क फ़ॉर्म