any application unlock without password कुनै पनि एप्लिकेसन अनलक कुनै paasword बिना

नमस्कार  साथी हरु मैले आज सदाको दिनहरुजस्तै आज एउता trick लियको छु जो आजकल सबैको दैनिकी जिबनमा अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।  यो पोस्ट मा पहिलो पतक आउने साथिहरुलाई बताउन चाहन्छु कि मैले यो ब्लोग पोस्त मा सधै कुनै मोतिबेत कथा फोन ,ईन्टरनेट  र टेक्नोलोजी समन्धित जानकार गराउने गर्दछ ।हजुरहरुको सहयोग नै मेरो paassion हो तसर्थ यो पोस्त पधिसकेपछी कृपया तल comment गरिदिनुहोला ताकी मैले यो भन्दा धेरै राम्रो पोस्त अलि धेरै सहयोग हजुर्हरुलाइ नेपाली मै गर्न सकु!
आउनुहोस तपाईंको यो किमती समयलाइ धिला नगरी बिसयबस्तु तर्फ ।
बिसयबस्तु छ बिना पासवर्ड एप्लिकेसन लक कसरी खोल्ने? यस्को जरुरी कैले छ भन्ने जब तपाईंले आफ्नो कुनै एप्स मा lock गर्नु भो भने त्यस्लै भुल्नुभो भने यो तरिका अपनाउन पर्दछ ।
मान्नुहोस कसैको मोबाईल मा aplock  छ त्यस्लाइ न भनी तपाईंले सिधै एप्स lock  टोड्न सक्नुहुनेछ ।अन्य अन्य  समस्या हुन सक्छ्न कि ।अझ आजकल त सबैले एप्स लक लगायकै हुन्छ होइन र ? आउनुहोस त्यसको पनि उपया छ । सवभन्दा पहिले त जान्नु जरुरी छ तपाईंले खोल्नु खोज्नु भयको मोबाइलमा कुन aplock छ जस्तै आजकल धेरै एप्लिकेसन लक छ जस्तै applock  ,cleanmaster मा पनि applok काम गर्छ अन्य aplock छ्न त्यो पत्ता गर्नुहोस । अनि तपाईंको मोबाईल को settting मा  जानुहोस  सेतिङ मा गयपछी app मा क्लिक गरि त्याहा लगायको एप्लिकेसन मा क्लि गर्नुहोस ।





मैले मेरो मोबाइलमा applok नामको एप्लिकेसन लक गरेकोछु हुनसक्छ सबैले आफ्ना आफ्ना मनको applok लगाउछन ।अनि तपाईंले गर्ने पर्ने हुन्छ  तल clear data या clear cache  मा क्लिक गरिदिनुहोस तपाईंको काम बन्यो फेरि कुनै अप्प्स खोलेर हेर्नुस अब लक हतिसकेको हुन्छ ।
यदि यो trick मन परे कृपया like share गर्न नभुल्नुहोला अनि तल कोम्मेन्त गर्न  नभुल्नुहोला यदि यो पोस्त राम्ररी भुझ्नु भयन भने भिडियो हेर्नुहोला भिडियो बात बुझ्नुहुनेछ भन्ने आसाबादी छु ।धन्यवाद
                           
और नया पुराने

संपर्क फ़ॉर्म