सोसल मिडिया मा भाइरल भयको फोतो भयको को सत्य कथा ।

नमस्कार सथिहरु आज हामी सामाजिक संजालमा व्यापक भाइरल भैरहेको फोतोको बारेमा हामी चर्चा गर्नेछु। तपाईं पनि सोक्नुहोला कि यो फोतो को धेरैले नराम्रो कमेन्ट पनि गरेको छ तर वास्तविक जान्नु भो भने तपाईंपनी यकपतक दुखी अबस्य हुनुहुन्छ र महिला भन्ने महान हुन भन्ने तपाईंको मन मा पनि अबस्य हुनेछ।        





फोतोमा एक महिलाले बृदालाई स्तनपान गराइरहेको देख्नु हुन्छ र समाजिक संजाल  कसैले गलत टिप्पणीपनि गरेका छ्न तर यस्को कहानी फरक छ। यो फोतो युरोप को हो भन्छ्न तर कुनै खास देस जनाइएको छैन ।सत्य के हो भने फोतोमा जुन बृदा छ्न उनी बुवा र स्तनपान गराउने चाहि छोरी हुन । यकदिन बृदालाइ कुनै सजायको लागि कुनै कारागारमा भोकै मर्नु पर्ने सजाय दियको थियो । त्याहा कुनै खाना खानदिइने थिइन र उनका परिवार भेत्न इजाजत दिइयको थियो  र उनलाइ भेत्न सधै उनका छोरी जान्थिन र कुनै चिज या खानेको कुनै  चिज लैजान दिदैन थिय  । यो देखेर छोरिले उन को बुवा को यो दुख देखेर उनकै दूध खुवाउने गर्थिन । धेरै दिनपछि कारागार बृदा नमरेपछी लुकेर हेर्न थाले पछि सबैलाइ थाहा भयो  कि बृदालाइ आफ्नी छोरिले स्तनपान गरायको  र यो देखेर त्यहाको अदालत  महिलाको त्यो दुख देखेर अदालत लले उनिहरुलाइ रिहा गराइदिय सजाय मुक्त भय र यो संसार मा भाइरल भयको पेन्टिङ हो र सबभन्दा महङो पेन्तिङ भन्ने पनि सुनिन्छ  । यससत्य कथाले सबैलाइ  महिला सम्मन गर्न प्रेणना दिन्छ ,महिला चाहे आमा हुन चाहे बहिनि चाहे कुनै साइनो तर महिला भगबान नै हुन भन्ने प्रेणाना मिल्छ

आसाछ यो कथा तपाईंलाइ मनपरे share र जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया तल comment मा लेख्नुहोला  धन्यवाद ।



और नया पुराने

संपर्क फ़ॉर्म