धुकुरको प्रेम कथा, यो स्वार्थ संसारमा यसै हुने गर्छ। two doves love story

सन्सारको  कुनै कुनै कथा यस्तो हुन्छ कि जुन मान्छे को जिबनलाई चसक्क घोच्न नसक्ला भन्न सकिदैन  ।  अझ भनौन मान्छे को जीबन परिवर्तन गर्नपनी मजदुर बनाउछ । नमस्कार  साथीहरू आज मैले कथा लेखिरहदा यो कथाले तपाइला पनि कुनै न प्रभावित बनाउने छ ।जो आज जो धुकुरको कथा यकदमै मन परायका कथा मध्य यक हो भन्दादा फरक नपर्ला। आउनुहोस  के रहेछ कथामा एक एक शब्द को अर्थ बुझ्ने कोसिस गर्नुहोला ! यहाँ मैले कथामा भाले ढुकुर लाई प्रेम र पोथी लाई माया दियकोछु ।
helpmenepali blog
कुनै जङ्गल मा एउटा ढुकुर  बस्ने गर्थ्यो उस्को नाम प्रेम थियो  उ यकलै थियो  संसारमा साइनो भन्ने कुनै थियन उ एकलै खाने बस्ने गर्थ्यो यसरी नै उसको जीवन चल्दैथियो ।एकदिन चर्न जादा धेरै ताढा गुगेछ र उस्को एउता सुन्दरी ढुकुरनि सङ्ग भेट्नपुगेछ ।उसको नाम माया हुन्छ ।  उ प्रती प्रेम यकदमै प्रभावित भो र यो संंसारमा मायाप्रेम भने येस्तै हो कुनबेला हुन्छ को सङ्ग हुन्छ थाहै हुदैन  ।यस्तै भो यो जोदि ढुकुरलाई पनि केही दिन त उनिहरु खुसीयालीमा रमाइरहेका थिय । कहिले कहाँ जाने कहिले कहा दुबै जाने गर्थ्ये ।  खुब खुसी सङ रमाइरहेका थिय  । एकदिन दिन प्रेम लाई कुन्नी के सोचआयछ र भनेछ  माया तिमी मलाइ छोडेर त जादैनौ? मायाले उत्तर दियछीन कस्तो कुरा गरेछ " म किन छोडेर जानू तिमिलाइ " बरु तिमी मलाई छोडेर जान्छौ कि ? प्रेम ले वाचा गरेछ कि म तिमिलाइ छोडेर कतै जान्न । यो सुनेपछी माया त झन अलि धुक्क भइन कि मेरो संसार मा माया गर्ने मायलु पाय भनेर । तर प्रेम ढुकुरलाई भने बिश्वास लागेन र फेरि सोध्यो " मलाइ त बिश्वास लाग्छ  तिमी मलाइ छोडेर जन्छौ?" मायाले जवाफ दिइन हेर्नुहोस तपाई बिश्वासलाग्दैन भने म के गरि बिश्वास दिलाउ भन म के गरु ?  प्रेम ले भने छ तिमी आफ्नो पखेटा काटिदेउ अनि तिमी उड्न सक्दैनौ अनि मलाई बिश्वासलाग्छ ।  माया पनि बिश्वास दिलाउन आफ्नो पखेटा सबै काटेर फालिदिय । अनि मा पखेटा काटेपछी सुन्दरी पनि त्यति रहिनन उडेर कतै जान पनि नसक्ने  भय उता प्रेमले चारो ल्याउथ्यो खान्थे उसको अन्डा (फुल ) पारिन उनी बस कतै जान सक्दैन थियिनन ।यहाँ सम्म त थिकै थियो एकदिन आकाश बात कालो मेघ गर्जिदै थुलो हावाहुरी असिना आयो प्रेम आफ्नो ज्यान बचाउन उडेर कतै गयो तर बिचरा माया उड्नपनि नसक्ने हावा हुरि असिना मुसलधारे पानी ले मायाको जिन्दगी को अन्त्य बनायो ।हावा हुरि रोकियो पानी रोकियो अनि प्रेम आफ्नो  माया भयको रुखनेर आयो र  यताउती खोज्यो त्याहा दुबैले लगायको गुड पनि थियन  उनको माया पनि थियिनन ।  तल भुइँमा हेर्न गयो र त्यहा आफ्ना फुल अन्डा  फुतिसकेको भेतायो अनि अलि पर तिर आफ्नो श्रीमती माया घोप्तो परेको भेटायो उसले नजिक गयर  हेर्यो  र  उ मरिसकेका थिइन । उनले आफ्नो चुच्चले लेखियको थिइ   प्रेम निरास भयो र त्याहा लेखियको थियो "  यदि तिमिले मलाइ हावा आउनु भन्दा पहिले मलाई जाउ भनेको भय सायद म मर्दिनथिय होला "
साथिहरु यो कथा मन परे  कृपाय  share गर्नुहोला अनि kunai प्रतिक्रिया दिन तल comment मा comment गर्नुहोला । आउने दिनमा मैले अझौ राम्रा राम्रा  जानकारी तथा कथा लिनेछु ।

धन्यवाद ।

और नया पुराने

संपर्क फ़ॉर्म