हेल्लो साथिहरु नमस्कार आजहामी एनड्रोइड फोनको स्क्रिन लक भुलेमा खोल्न तरिका को जानकारी दिदैछु आउउनुहोस कि सकौ ।यो आम दुनिया मा एनड्रोइड फोन प्रयोगकर्ता को समस्या हो सायद तपाईंपनी पर्नुभयको होला ।यदि पर्नु नभयनी कुनैबेला पनि यो समस्या आउन सक्छ जनिरख्दा कुनै नोक्सान हुदैन ।।कहिलेकाही यो समस्या आयो भने तपाईंको गोजि को 4/5 सय बचत हुन्सक्छ। यो समस्या मैले पनि भोगेको छु र यस्तै 4/5 सय मैले पनि सके र अब आफै बनाउने गर्दछु यदि फ्रीमा सिक्न मिल्छ भने किन नसिक्ने? होइनर साथी हरु ?
कुरालाइ नलम्बाइकन सिधा पोइन्ट मा जाओ ।
मानिलिनुहोस तपाईंको फोनको स्क्रीन लक भयकोछ पासवर्ड भुल्नुभयकोछ ।
सबभन्दा पहिले तपाईंको मोबाईल को battry निकाल्न मिल्छ भने केहिछिन निकाली फेरि हाल्नुहोस।यदि निकाल्न मिल्दैन भने switch off गरिदिनुहोस । अनि power on बतन र volume + यकसाथ दबाउनुहोस अनि त्यहाँ केही केही हल्का clourfoul अक्षर देखिन्छ त्यसलाई कुनै नचलाइ reboot phone मा जानुहोस तल जानको लागि volume - ले तल जान्छ र volune + ले आउँछ reboot फोन मा slect गरि मेनु key home key दबाइ ओक गर्नुहोस ।अनि phon आफै witch off भै unlok भै भुल्छ जस्तै नया ल्याउदा जस्तै ।
note यो प्रक्रियामा तपाईंको फोनमा भयका data जस्तै फोतो contact number सबै डिलिट भयर जान्छ र मोबाइल repair गर्ने थाउमा पनि देलेत,नै हुन्छ । यदि कुनै मोबाईल मा power off button long press गरेर पनि reboot सिस्टम आउँछ ।यो आइडिया सबै मोबाईल मा काम नगर्न पनि सक्छ य पतक try गर्नुहोस गर्दैमा केही बिग्ग्रने त होइन ।
स्क्रिनसट के हो कसरी लिने जानकारी
स्क्रिनसत मोबाईलमा भयको कुनै एक्टिभिटी लाई आफ्नो मोबाइले फोतो खिच्ने हो जस्तै मैले यो फोतो देखाउन चाहान्छु ।
यश प्रकारको फोतो लिने कामलाई स्क्रीनसत भनिन्छ।यो लिनको लागि एनड्रोइड फोनमा volume _र power off botton एकसाथ लामोसङ दबाउनुहोस अनि कमेराको आवज आउँछ फोनमा अनि फोतो खिच्छ । कुनै कुनै मोबाईलमा power off botton long press गर्दा पनि screenshoot को option आउँछ अनि त्यसमा क्लिक गरेर पनि स्क्रीन shot लिन सकिन्छ यदि तपाईंले यो गर्दा पनि स्क्रेन shot लिन सक्क्नुभयन भने तपाईं गूगल प्लेय स्टोर मा गयर पनि screen short नाम खोज्नु भो भने त्याहा धेरै एप्लिकेसन पाउन सक्नुहुनेछ screen short लिने एप्लिकेसन ।
साथीहरु माथी को जानकारी मनपर्यो भने like share अनि मन परेन भने तल comment गर्नुहोला ताकी आउने दिनहरुमा यो भन्दा राम्रा पोस्त तपाइको लागि ल्याउन सकु ।
धन्यवाद
कुरालाइ नलम्बाइकन सिधा पोइन्ट मा जाओ ।
मानिलिनुहोस तपाईंको फोनको स्क्रीन लक भयकोछ पासवर्ड भुल्नुभयकोछ ।
सबभन्दा पहिले तपाईंको मोबाईल को battry निकाल्न मिल्छ भने केहिछिन निकाली फेरि हाल्नुहोस।यदि निकाल्न मिल्दैन भने switch off गरिदिनुहोस । अनि power on बतन र volume + यकसाथ दबाउनुहोस अनि त्यहाँ केही केही हल्का clourfoul अक्षर देखिन्छ त्यसलाई कुनै नचलाइ reboot phone मा जानुहोस तल जानको लागि volume - ले तल जान्छ र volune + ले आउँछ reboot फोन मा slect गरि मेनु key home key दबाइ ओक गर्नुहोस ।अनि phon आफै witch off भै unlok भै भुल्छ जस्तै नया ल्याउदा जस्तै ।
note यो प्रक्रियामा तपाईंको फोनमा भयका data जस्तै फोतो contact number सबै डिलिट भयर जान्छ र मोबाइल repair गर्ने थाउमा पनि देलेत,नै हुन्छ । यदि कुनै मोबाईल मा power off button long press गरेर पनि reboot सिस्टम आउँछ ।यो आइडिया सबै मोबाईल मा काम नगर्न पनि सक्छ य पतक try गर्नुहोस गर्दैमा केही बिग्ग्रने त होइन ।
स्क्रिनसट के हो कसरी लिने जानकारी
स्क्रिनसत मोबाईलमा भयको कुनै एक्टिभिटी लाई आफ्नो मोबाइले फोतो खिच्ने हो जस्तै मैले यो फोतो देखाउन चाहान्छु ।
![]() |
स्क्रिन सत खिच्ने |