how to make facebook live video streaming फेसबुक लाइव भिडियो कसरी प्रसारण गर्ने?

नमस्कार साथिहरु आज मैल फेसबुक लाइभ भिडियो को बारेमा  जानकार दिनगैरहेकोछु आसाछ तपाईंलाई पनि यो आर्टिकल ले केही सहयोग पुर्याउने अपेक्षा राखेकोछु ।यदि तपाइलाइ पनि बारेमा जान्करी होला यदि छैन भने कृपया यो आर्टिकल अन्तिम सम्म हेरिदिनुहोला ।
लाइभ भिडियो को बारेमा भन्नू पर्दा यो यक्दमै ब्यबहारिक जिबनमा अत्यन्तै उपयोगी  मानिन्छ पहिले पहिले भिडियो रेकर्ड गर्यो फेरि तेस्लाइ उप्लोअड  गर्यो अल झन्झटिलो हुने गर्द्थ्यो  ।कुनै भिडियो प्रत्यक्ष हेर्न र देखाउन मिल्ने हुन्छ। बात हामी सन्सार को कुनै पनि थाउको लाइभ हेर्न सकिने भयौ । संसार ईन्टरनेट को बिकास धेरैनै गति ल्यायको छ  साथै   फेसबुक लाइभ भिडियो यकदम रुचायको छ्न। आउनुहोस fesbook लाईभ भिडियो कसरी प्रसारण गर्न सकिन्छ।  सबैभन्दा पहिले आफ्नो मोबाइलको facebook एप्लिकेसन ला update गर्नुहोस किन भने पुरानो verson मा live भिडियो छैन भर्खरै facebook ले ल्यायको फिचर हो
लाईभ भिडियो यो सजिलो सङ तपाइले brocast गर्न सक्नुहुन्छ आउनुहोस सिकौ ।
 यहाँ मेरो facebook लोग इन गरि मेरो facebook मा आयकोछु तपाईं पनि आफ्नो उपडेट गरियको facebook  ओपन गरि लग इन गरि आफ्नो main पेज मा आइ मेरो facebook स्क्रीन shot लियको छु त्यसैगरि  तपाईंले  पनि त्यसैगरी गर्नुहोस।
फोतोमा देखाए झै  तल लाईभ भन्ने icone button मिल्छ त्याहा क्लिक गरि तपाईंले भिडियो अप्सन खुल्छ र ओक गरि live facebook brocast गर्न सक्नेछन र भिडियो समाप्त भयपछी तपाईंले त्यसलाइ उपलोड गर्न सक्क्नुहुनेछ र delete पनि गर्न सकिन्छ।
साथिहरु  थाहा पाउनुभैसक्यो । फेसबुक लाइभ  भिडियो  brocast गर्ने तरिका साथिहरु  यो आर्तिकल कस्तोलाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव तल comment गरिदिनुहोला फेरि अर्को नया पोस्टमा कुनै नया मोबाईल ,ईन्टरनेट र टेक्नोलोजी समन्धित जान्कारी लियर उपस्थित हुने छु।  visit गर्दैगर्नुहोस टेक्नोलोजी नेपाल  अन्य जानकारी को लागि अन्य next पेज हेर्न नभुल्नु होला।आफ्नो एनड्रोइड फोन मा नेपाली टाईप गर्ने सजिलो तरिका
और नया पुराने

संपर्क फ़ॉर्म