हेलो साथि हरु आज नेपाली टाईप गर्ने बारेमा सजिलो तरिका जान्न गैरहेकोछौ यदि तपाईं पनि नेपालीमा टाइप गर्न चाहानुहुन्छ भने सिक्नुहोस टाईप गर्ने तरिका ।जबसम्म मलाइनि थहाथियन म पनि यक्दमै सोच्दथे कसरी टाईप गर्ने भन्ने
नेपालीमा टाईप गर्दा मेरो हिसाबले केहि फाइदा हुन्छ जस्तै मेरै कुरा गर्दा मैले नेपालिमा लेख्दा सबै हल्का फुल्का पढ लेखेका सामान्य नेपाली ले बुझ्ने भो र आफुले लेखेको नेपाली कुनै लेख नेपाली को माझ पुर्याउन सजिलो भो अनि कतिपय ईंग्लिश कुनै भसाको जानकारी नभयकाले पनि नेपाली मा ताइप गर्दा उनको लेख अथवा भन्ने खोजेको नेपाली ले भुझ्ने भए अन्य फाइदा हरुपनी होलान नेपालीको सान पनि बढ्ने भो अन्य अन्य।,,,
मैले नेपालीमा टाइप गर्ने तरिका एउता एप्लिकेसन को बारेमा जान्कारी दिनेछु जो तपाइलाइ सजिलो होस ।त्यो एप्लिकेसन को नाम रहेकोछ हाम्रो किबोर्ड हजुर म यहाँ यो एप्लिकेसन mekar लाई पनि thank भन्न चाहन्छ किनकी यो एप्लिकेसन ले नेपाली ताइप गर्न यकदमै राम्रो भुमिका र नेपालीको माग पूरा गरेका छ्न ।कुरालाइ लामो नबनाइ आउनुहोस सिधै सिकौ कसरी प्रयोग गर्ने नेपाली किबोर्ड । सबभन्दा पहिले गूगल प्ले स्टोर मा गयर hamro nepali keyword sesrch गरि
यहाबात पनि सिधै install गर्न सक्क्नु हुनेछ >>>नेपालीमा टाईप गर्ने एप्लिकेसन
तेस्लाइ install गर्नुहोस गरिसके पछि open गर्नुहोला त्यसको icon यप्रकारको छ। यस्को बिशेषता केछ भने अरु keyboard मा typing charicter अलग हुन्छ तर यहाँ तपाईं नमस्ते लेख्नुपर्यो भने नमस्ते लेखे भयो रोमन मा लेखे नेपालीमा आफै correct हुन्छ ।अरु एप्लिकेसन मा क कहाँ छ ख कहाँ छ खोज्नु पर्दछ।
ओपेन गरिसकेपछि मुनिको इमेज show हुन्छ अनि इनेबल गर्नुहोस् मा दबाइ हाम्रो किबोर्ड मा tick लागाइनुहोला अनि IME मा पनि same hamro keyboard मा नै tick गर्नुहोला ।लास्तमा यहाँ ताइप गर्नुहोस् मा कुनै टाईप गर्नुहोस namste गर्नुहोस नमस्ते हुन्छ आफै
नेपालीमा टाईप गर्दा मेरो हिसाबले केहि फाइदा हुन्छ जस्तै मेरै कुरा गर्दा मैले नेपालिमा लेख्दा सबै हल्का फुल्का पढ लेखेका सामान्य नेपाली ले बुझ्ने भो र आफुले लेखेको नेपाली कुनै लेख नेपाली को माझ पुर्याउन सजिलो भो अनि कतिपय ईंग्लिश कुनै भसाको जानकारी नभयकाले पनि नेपाली मा ताइप गर्दा उनको लेख अथवा भन्ने खोजेको नेपाली ले भुझ्ने भए अन्य फाइदा हरुपनी होलान नेपालीको सान पनि बढ्ने भो अन्य अन्य।,,,
मैले नेपालीमा टाइप गर्ने तरिका एउता एप्लिकेसन को बारेमा जान्कारी दिनेछु जो तपाइलाइ सजिलो होस ।त्यो एप्लिकेसन को नाम रहेकोछ हाम्रो किबोर्ड हजुर म यहाँ यो एप्लिकेसन mekar लाई पनि thank भन्न चाहन्छ किनकी यो एप्लिकेसन ले नेपाली ताइप गर्न यकदमै राम्रो भुमिका र नेपालीको माग पूरा गरेका छ्न ।कुरालाइ लामो नबनाइ आउनुहोस सिधै सिकौ कसरी प्रयोग गर्ने नेपाली किबोर्ड । सबभन्दा पहिले गूगल प्ले स्टोर मा गयर hamro nepali keyword sesrch गरि
यहाबात पनि सिधै install गर्न सक्क्नु हुनेछ >>>नेपालीमा टाईप गर्ने एप्लिकेसन
![]() |
तेस्लाइ install गर्नुहोस गरिसके पछि open गर्नुहोला त्यसको icon यप्रकारको छ। यस्को बिशेषता केछ भने अरु keyboard मा typing charicter अलग हुन्छ तर यहाँ तपाईं नमस्ते लेख्नुपर्यो भने नमस्ते लेखे भयो रोमन मा लेखे नेपालीमा आफै correct हुन्छ ।अरु एप्लिकेसन मा क कहाँ छ ख कहाँ छ खोज्नु पर्दछ।

सथिहरु तपाइले थाहापाइसक्क्नु भैसक्यो कि नेपाली मा ताइप गर्ने तरिका यदि यो पोस्त मन्पर्यो भने कृपाय share like र कुनै सल्लाह सुझब भय तल कमेन्त गर्नुहोला अर्को नया पोस्ट्मामा नया बिसयबस्तु लिनेनै छु धन्यवाद ।