best android mobile screen recorder application स्क्रीन रेकर्ड गर्ने उपयोगी एप्लिकेसन

नमस्कार साथिहरु फेरिपनी स्वागतगरे यो मेरो पोस्टमा आजको पोस्ट् हामिहरुले मोबाईलको स्क्रीन रेकड को बारेमा जानकारी र तेस्को महत्त्व के छ किन गरिन्छ भन्ने बारेमा मैले सक्दो जानकारी दिने कोसिस गर्नेछु। आउनुहोस स्क्रीन रेकर्ड के केहो जानौ।
 android sereen रेकर्ड के हो?
स्क्रीन रेकर्ड भनेको कुनै पनि मोबाईलको स्क्रीन माभयको एक्टिभिटी कृयाकलाप लाई कैद या रेकर्द गरेर भिडियो बानाइ आफ्नो मोबाईलमा save गर्नुलाइ स्क्रीन रेकर्ड भनिन्छ।
 किन र कसरी गरिन्छ मोबाईल स्क्रिन रेकर्ड ?
खास गरि त आजकल कुनै  विदेओ toturial बानाउदै हुनुहुन्छ भने तपाईं ले आफ्नो मोबाइल मा भयको एक्टिभिटी लाई भिडियो बनाइ युयुब मा उप्लोअद गरि पैसा कमाउन सकिन्छ ।केही दिन एता मोबाईल स्क्रीन रेकर्ड गरेर युतुब बात राम्रो पैसा कामयका पनि हामी देख्न सक्छौ। अर्को स्क्रीन रेकर्द गर्नुको फाइदा हुन्छ कि जस्तै मोबाइल्मा कुनै नेटवोर्क समस्या भयो भने कुनै समन्धित थिक गर्ने ब्याक्ती कहाँ भिडियो सेन्ड गरि ओन्लाइन मोबाइल को समस्याको समाधान गर्नसक्नुहुनेछ।
कसरी गरिन्छ स्क्रिन रेकर्ड
हुनत lollipop verson मोबाईल मा धेरै एप्लिकेसन छन तर कित क्यात भर्सनमा केही एप्लिकेसन छन जुन मैले   दुई एप्लिकेसन को बारेमा बाताउने छु ।अनि  kit kat verson मा मोबाईल लाई रूत गर्नुपर्ने हुन्छ यदि तपाईंसङ पनि kitkat verson छ भने त्यस्को रूत गर्ने तरिका  मैले अगिल्लो पोस्त मा पोस्त गरेकोछु यदि तपाईंले पनि  थाहछैन भने यहाँ  मोबाईल को root गर्ने तरिका क्लिक गरि पध्न सक्नुहुनेछ । kitkat भर्सनमा हामीले बिना रूत बिना स्क्रीन रेकर्ड हुने एप्लिकेसन मैले पत्ता लगायकोछैन कुनै एप्लिकेसन मा भय पनि लिमित समय fix ताइम जस्तै 1 मिनेत भन्दा लामो भिडिओ हुदैन ।तेसैले मोबाईल रूत गर्नुभो भने सजिलै सङ रेकर्ड आरामले गर्न सक्नुहुनेछ ।
स्क्रिन रेकर्ड गर्ने एप्लिकेसन

१ mobizen एप्लिकेसन
mobizen एप्लिकेसन मैल आफै use गरेको एप्लिकेसन हो यसमा अलि समस्या आउन सक्छछ तर यो उपयोगी मान्दछु किनकी एसमा अडियो hd भिडियो को साथ हुन्छ मैले यो एप्लिकेसन बात केही भिदियो बायको पनिछु  ।mobizen एप्लिकेसन ऐले femous छ स्क्रीन रेकर्ड गर्ने एप्लिकेसन मा ।येस्को  reating 4.1 छ र यस्लाइ 10 million मानिसले डाउनलोड गरिसकेकाछ्न यसमा पि सि बात एक्टिभेत गरे अझ बेहतर हुन्छ तैपनि रूत मोबाइमा समस्या आउदैन । डाउनलोड गर्न यहाँ >>>>mobizen मोबाईल स्क्रीन रेकर्ड
२ recme screen recorder hd

recme स्क्रीन रेकर्ड मा हामीले सजिलै सङ मोबाईल को स्क्रीन रेकर्ड गर्न सक्छौ यो मैले use गरेको हु मैले दाबी को साथ भन्न सक्छु कि रूत मोबाईल मा सजिलो सङ स्क्रीन hd भिडियो with audio को सुबिधा दियाको छ यदि तपाइले use गर्दैजादा मन पर्यो भने यस्को pro verson खरिद गर्न सक्नुहुनेछ ।500 thousand मनिसले एस एप्लिकेसन download गरिसकेका छन र येसको reting 4.00 छ 4 reting यति नराम्रो reting होइन 4 reting जो कोहि एप्लिकेसन ले पाउयकोछैन। सिधै डाउनलोड गर्न यहाँ  >>>recme मोबाईल स्क्रीन रेकर्ड 

साथिहरु आसाछ यहाँ सम्म आइपुग्नु भो कृपया यो पोस्त जस्तो लाग्यो तेस्तै सल्लाह सुझब दिनुहोला तल comment box मा मलाइ अरु पोस्त ल्याउने मा हौसला मिल्नेछर  तपाईंले यो पोस्त पढ्नुनुभो भन्ने खुसी लाग्नेछ अनि अन्तिममा like  share जरुर गर्न न भुल्नुहोला र ज्यान बाड्नु हाम्रो कर्तब्य हो
धन्यवाद ।



और नया पुराने

संपर्क फ़ॉर्म