नमस्कार साथिहरु आज मैले समय शान्दर्भिक को पोस्त जो jecious क्राइस्टको बारेमा लेख्न गैरहेकोछु आसछ तपाईंलाइ यो पोस्त तपाईंको जीवन्मा केही प्रेरणादायिक हुनेछ ।हुनत कतिपय साथिहरुलाइ लाग्याहोला यो त धर्ममामा समन्धित हो भनेर तर म कुनै इसाइ होईन तैपनी कुनै चिजको जान्करी पाउदैमा कुनै नोक्सानी हुने पनि होइन। कुरालाइ कुनै घुमाउरो तरिकाले न लेखी मैले सिधै बिसयबस्तु तर्फ लागौ ।
हामी बाइबल देखेकाछौ कतिपयले त पध्न्नुभयको होला हो तेहि त्यतिथुलो किताब उहीँ जिसस क्राइस्त क बारेमा लेखियकोछ ।जुन येसु बाइबलमा पात्र बनायर लेखियको छ । पुरै किताब उनको बारेमा लेखियकोछ। येसु इसाई धर्मको प्रबक्ता हुन जो सन्सारमा मानिसको उद्दार को लागि आयकाहुन तपाईंलाई बताइदिउ कि युसु को अर्थ हुन्छ कि उदार कर्ता जो येस सन्सारमा मानिस लाई पाप बात मुक्क्ती दिलाउन आयका हुन । उनले सन्सारमा धेरै चमत्कार गरेकाछ्न जो हामी बाइबलमा पढ्न पाउछु बिमरिको प्राथना गरेर निको पारेको मरेको मन्छेलाइ उनले जिउदो बनायको सत्य तपाईं बाइबलमा पाउन सक्क्नुहुनेछ । यति भन्दा मैले तपाईंलाइ यो पनि जान्करी दिनचाहन्छुकी बाइबल त्यो किताब हो जो सन्सारमा धेरै प्रकासित र धेरै बिक्री हुने यक किताब पनि हो। जिजस क्राइस्ट को जन्म यक गलिल नामको प्रदेश मा कुमारी केटि मरिम 25 डिसेम्बरमा जो आजको दिन्मा कोख्बात भयको थियो जो आज हामी mother marry भन्ने गर्दछौ। हामी यसु नासरी भनेर पनि चिन्ने गर्दछौ। यसु को जन्मको पछी उनले तीस बर्ष सम्म आम मन्छेको जस्तै जिबन जिउनु भयको थियो र विभिन्न आरधान र पुस्तको बरेमा पनि पढेका थिय। यसुले जिबन्मा मन्छेको पापको क्षमाको निम्ति आयको भन्ने पध्न पाउइन्छ ।उनले बाह्र शिस्य बनायका थिय र पर्मेस्वर को शिक्षा बाड्न लग्गुभो र ती चेला को जाजुसिमा कुनै राजालाइ जनता लाई भत्काउने अभियोगमा उनी लाई क्रुशमा झुन्डिएर मारिदिय ढुङ्गाले कुधेको खल्दोमा पुरिदिय तर थिक तिनदिन पछि उनी जिउदो हुनुभो । उनको बरेमा बाइबल मा धेरै
![]() |
jecious crict by tng np |

crush jecious |