विभिन्न सन्सारमा प्रचलित भनाइ हरु जो भिभिन्न महान ब्यक्तितले भनेका छ्न

नमस्कर,फेरि पनि मैले तपाईंहरुमाझ सन्सारका महान ब्याक्तिले भनेका  महान भनाइ तपाईंहरुमाझ रख्दैछु ।आसछ कि तपाईंले यो पधिसकेपछी तपाईंलाइ नलागोस कि बेकारमा समय बर्बाद भो भन्ने अबस्य बनाउने छैन किन कि सन्सारमा जो महान ब्याक्तिको भनाइ ले हामी जस्तो आम मान्छेलाइ केहिन केही प्रेरणा बन्न सक्छ ।मान्छे सफल हुन कुनैन कुनै प्रेरणाको जरुरी हुन्छ भन्ने मैले थान्दछु। आउनुहोस धिलाइ नगरि एक एक भनाइ के कसले भने ?

१ जो मान्छे आफै सण्घर्स  गरेर बाच्ने गर्छ त्यो मान्छे सफल अनि योग्य हुन्छ।

                 @@@@   चार्ल्स डर्बिन
२ हामीले बिश्वास यकतिर अनि काम यकतिर भयर काम गर्यो  भने कहिल्य  सुख अनि सफल प्राप्त हुदैन।

@@@@ फ्रेया स्टार्क
३ जित्ने हरु कुनै फरक गर्दैनन तर तिनिहरु हरेक काम फरक तरिकाले गर्ने गर्दछ्न।

@@@@@@ शिव खेडा 

४ सपना नदेखि कुनै काम सुरु हुदैन 
@@@@ कार्ल स्यान्ड्बर्ग 


५  महान  चरित्रको बिकास महान बिचारबात हुन्छ ।
@@@@ स्वामी बिबेकानन्द 

६ तिमी पलायन गर यो सन्सार कुनै कायर ब्याक्तिको होइन ।
@@@@स्वमी बिबेकानन्द
७  सबैले उज्यालो मा मात्र साथदिनेहुन तर अध्यारोमा त आफ्नै छायाले पनि साथ दिदैन ।
@@@@ अल्फ्रेडो हित्लर फ्युहरर।
८ मेरो साथीभनेको एउतै मात्रछ जो हो ऐना त्यो हास्यो भने हास्छ रोयभने रोइन्दिन्छ।
@@@@ चार्ली च्याप्लिन।
९  काममा ब्यस्त हुने ब्याक्ती सङ कुनै आँसु बगाउने कुनै समय हुदैन ।
@@@@ चाणक्य 
१०  नडराउनु कुनै बहादुरी होइन ।बहदुरित त्यो हो जो दरको बेलामा पनि अगाडि बढ्छ।
@@@@ लेन्सन मोन्डेला 
११  मेरो देश मा मान्छे पहिले जेल जान्छ्न पछि रास्ट्रपति बन्छ्न ।

@@@@ लेन्सन मोन्डेला
12 यदि तिमी सपना देख्न सक्छौ भने तिमी सपना पूरा गर्नपनि सक्छौ ।
@@@@ वाल्ट डिज्ने 
13   यो जीवन अरुको लागि केही पनि गर्नसकिदैन भने यो जीवन नै होइन 

@@@@ मदर तेरेसा 
१४  सान्ती मुस्कान बात सुरुहुन्छ।
@@@@मोदर तेरेसा 
१५  खान या रोति भन्दा प्रेम को भोक  खताउन गर्हो हुन्छ।
@@@@ मदर तेरेसा 
साथिहरु मैले छोत्करिमा मेरै सैलीमा ढालेर अलि भुझ्न सजिलो होस भनेर मेरै सैलिमा लेखियकोछु  यदि कुनै साथिहरुलाइ नबुझ्नुभयको मा मलाइ माफ्गरिदिनुहोला र तल commnent गरिदिनुहोला  तेस्को लागि यदि तपाईंलाइ यो पोस्त मन पर्यो भने कृपाया share लाइक गरिदिनुहोला भन्दै कुनै नया बिसय बस्तु लियर अर्को नयाँ पोस्ट  आउनेछु धन्याबाद।
और नया पुराने

संपर्क फ़ॉर्म