नमस्कार , साथिहरु आज तपाईंले हाम्रो समाजमा सुन्नु भयको होला कि सफलता पाउन कडा मेहनत गर्नु पर्छ त्यस समन्धित एउता उदाहरण बनायर कथा मा समत्ने जमर्को गरेकोछु आसछ कि हजुर्लाइ पनि यो कथाले केही तपाईंको जीवनकाल मा केही उत्साहित अथवा कुनै आयम ल्याउनेमा सहयोग पुग्नेछ। अब सिधै कथा तर्फ
एउता कुनै गाउमा एउता गुरु या ज्ञ्यान दिने मनिस बस्तथे उअनका धेरै चेला थिय एकदिन गुरुले मनमनै सोछे कि यी चेला हरुलाइ कुनै नया थाउ देखाउने लैजाने विचार गरे अनि सबै चेला लाई बोलाइ कुनै एउता खोला मा गय चेलाहरु रमाउदै थिय।गुरु अलि छितो अलि अगादी पुगेका थिय र तेहा गुरुले एउता माझिलाइ देखे अनि मझिले माछा मर्दैथियो अनि गुरुले सबै चेला लाई माझी तिर ध्यानसंग गरय अनि केही समय सबैले शान्त सङ हेर मझिले जाल्मा माछ मार्दैथियो अनि केही माछा फुत्कियका पनि तेहा देख्न मिल्यो । अनि सबै घुमेर आफ्नो घर तिर जाने गुरुले निर्देशन दियो अनि सबै मिलेर कुनै यौता चौतारिमा बसेका थिय र गुरुले सबैलाइ सिधे आजको भ्रमण सबैलाई कस्तो लाग्यो भनेर सोधे पछि सबैले राम्रो भयको जान्कारिदिय। गुरुले फेरि सोधे आजको भ्रमण बात तपाईंले के सिक्क्नु भो भनेर सोध्नुभो तर कसैले केही नबोलि यक अर्कालाइ हेर्दै चुप लागेर बसे कोहि बाट उत्तर आयन । गुरुले भन्नू भो कि माछा मारेको को को ले देखेको ? सबैले देखेको भने अनि तेहा के भैरहेको थियो कसरी माछा मारिरहेका थिय ? कोहि न बोलेको देखेर सबैलाइ सम्झाझाउदै गुरुले भने " त्याहा माछा मार्दा जालमा परेका माछा सबै माछरुले मार्न सकेन किनकी जाल्मा परेका माछाले जुनले धेरै फुत्किनुमा धेरै कोसिस गर्यो तेहि बाच्न सफल भो तर जस्ले कोसिस गरेन उ मर्यो कोहि येस्ता थिय जो हल्क कोसिस गर्दैथिय तर बाच्न सफल भयनन ।"
गुरु ,,,हामी यसबात के शिक्षा पाउछौकी सफलहुन हामी कदा मेहनत गर्नु पर्छ र मात्रहामी सफल हुन सक्छौ हामीले देखिका थियो कि जो माछ फुत्किन सफल भयका थिय तिनिहरु धेरै ताधा भागेकाथिय तेस्तै हामी पनि किनै गल्ती गर्यो भने त्यो गल्ती सुधर्नु पर्दछ र गल्तिबात भाग्नु पर्दछ"
साथिहरु यो कथा मन परे कृपाय like share गरिदिनु होला र आगमी दिनमा उत्साहापुर्ण कुनै बिसय बस्तुलाई सम्प्रेषण गर्ने कोसिस गर्नेछु धन्यवाद ।
एउता कुनै गाउमा एउता गुरु या ज्ञ्यान दिने मनिस बस्तथे उअनका धेरै चेला थिय एकदिन गुरुले मनमनै सोछे कि यी चेला हरुलाइ कुनै नया थाउ देखाउने लैजाने विचार गरे अनि सबै चेला लाई बोलाइ कुनै एउता खोला मा गय चेलाहरु रमाउदै थिय।गुरु अलि छितो अलि अगादी पुगेका थिय र तेहा गुरुले एउता माझिलाइ देखे अनि मझिले माछा मर्दैथियो अनि गुरुले सबै चेला लाई माझी तिर ध्यानसंग गरय अनि केही समय सबैले शान्त सङ हेर मझिले जाल्मा माछ मार्दैथियो अनि केही माछा फुत्कियका पनि तेहा देख्न मिल्यो । अनि सबै घुमेर आफ्नो घर तिर जाने गुरुले निर्देशन दियो अनि सबै मिलेर कुनै यौता चौतारिमा बसेका थिय र गुरुले सबैलाइ सिधे आजको भ्रमण सबैलाई कस्तो लाग्यो भनेर सोधे पछि सबैले राम्रो भयको जान्कारिदिय। गुरुले फेरि सोधे आजको भ्रमण बात तपाईंले के सिक्क्नु भो भनेर सोध्नुभो तर कसैले केही नबोलि यक अर्कालाइ हेर्दै चुप लागेर बसे कोहि बाट उत्तर आयन । गुरुले भन्नू भो कि माछा मारेको को को ले देखेको ? सबैले देखेको भने अनि तेहा के भैरहेको थियो कसरी माछा मारिरहेका थिय ? कोहि न बोलेको देखेर सबैलाइ सम्झाझाउदै गुरुले भने " त्याहा माछा मार्दा जालमा परेका माछा सबै माछरुले मार्न सकेन किनकी जाल्मा परेका माछाले जुनले धेरै फुत्किनुमा धेरै कोसिस गर्यो तेहि बाच्न सफल भो तर जस्ले कोसिस गरेन उ मर्यो कोहि येस्ता थिय जो हल्क कोसिस गर्दैथिय तर बाच्न सफल भयनन ।"
![]() |
गुरु चेला |