विश्वका धनी ब्यक्ति विल गेट को महान भनाइ हरु जो तपाईं हरुलाइ केही जीवनमा परिवर्तन ल्याउनसक्छ।

नमस्कार मेरा प्रीय साथीहरु आज मैले महान ब्यक्ती जो बिश्व का धनी मान्छेले भनेका केही भनाइ यहाँ राख्न गैरहेकोछु आसछ कि तपाईंले पनि बिल गेत को भनाइ ले तपाइको जिबनमा केही उत्साहित बनाउनेछ जोस जागर अनि केही आयम लेनेछ र तपाईंको जिबन्मा महत्त्वपूर्ण भुमिका निर्बहा गर्नेछ ।हुनत तपाईं ले बिल गेत को बरेमा भिभिन्न किसिमको जान्कारी ईन्टरनेट मा पाउन सक्क्नु हुनेछ तर मैले खोजेको र पधेको बारेमा यहा सकेसम्म मैले  यहा पोस्त गर्ने जमर्को हरेकोछु । केही सब्दहरु अलि घुमाउरो पनि हुन सक्छ्न मैले इङ्लिश तथा  अन्य बात  खोजेर ल्यायकोछु सायद तपाईंहरुलाइ पनि थाहा होला नहोला ।अब धेरै गफ भो सिधै बिसयबस्तु तर्फ लागौ  सेरिअल बाइ सेरियल


१ सफल ब्यक्ती को शिक्षक त्यो  बेकार चिज हो जो  मान्छेको सफल बनाउने बिकास गर्छ त्यो कहिल्य असफल सोच्दैन र असफल हुन्छु भन्ने सोच कैल्य आउदैन।
२ बिल गेट ले भनेकाछ्न कि " कनै ब्यक्ती ले आफुलाइ दुनियाको कुनै चिज या कुनै ब्यक्ती सङग तुलना गर्नुहुदैन यदि कुनै ब्याक्तिले त्यसो गर्छ भने उसले आफुलाइ  आफैले अपमान गरेको हुन्छ।"
3 उनले आफ्नो किताब मा लेखेकाछ्न कि " मान्छेले खुसियाली मनाउनु पर्दछ तर  उसले असफलता बात पनि कुनै सिक्कु पर्दछ।"
४ उनले भन्छ्न " मैले   मुस्किल कामगर्नको लागि एउता अल्छि  मान्छे छान्छुकी  जो उस्ले कामलाइ सजिलो बातो खोजेको हुन्छ र सजिलोसँग गर्न खोज्छ।
५उनले  भनेकाछन " कुनै examमा कुनै बिसयमा सबै सथिंहरु पास भय जो फेल भयो त्यो microsoft को इन्जिनियर हो ।उनले आफैलाइ भनेकोछ्न कुनै बिसयमा कम्जोर भयनी त्यो ब्यत्ती कुनैनकुनै   चिज मा अगाडीहुनसक्छहुनसक्छ।
६ तपाईंको सबभन्दा असन्तुष्ट ग्राहक तपाईंलाई सभन्दा सिक्क्ने श्रोत हो।
७  जब तपाईंसङ्ग पैसा छ भने तपाई आफुलाइ चिन्नु हुन्न म कोहो भनेर तर तपाईं सङ पैसा छैन भने संसारले तपाईंलाइ चिन्दैन कि तपाईं हो हो भनेर?
८ "कुनै पनि मान्छे जन्मदा गरिब भयर जन्मनु उस्को कुनै गल्ती होइन तर मर्दा पनि गरिब भयर मर्छ भने त्यो त्यस्को थुलो गल्ती हो।"
9 "बेकुफ भयर बाच्नुहोस ,लगातर मेहनत गर्नुहोस सफलता  पायरै छोदिन्छ।"
१०" यदि तपाईं कुनै काम राम्रोसँग आउदैन भने यो गर्नुहोसकि जो आफ्नेआफ को राम्रो लागोस ।"  


साथिहरु यो आर्टिकल मनपर्यो भने like share गरिदिनुहोला पुन अर्को पोस्टमा येस्तै कुनै बिसय बस्तु लियर आउनेनैछु  धन्यवाद ।
और नया पुराने

संपर्क फ़ॉर्म