जिन्दगि कहिले रोकिदैन र जहाँ इत्छा त्यहाँ उपाय |

नमस्कार साथी हरु मैले आज एउटा मोतिवेट कथा लियर आयकोछु आसछ तपाइलाईपनि मन पर्नेछ अनि तपाइको जिन्दगीमा केहि बदलाब लिन सक्क्नुहुनेछ भन्ने मेरो कोसिसरहेकोछ |

1जहाँ इच्छा त्याहा उपाय
2जिन्दगि यक नदि हो जो बगिरहन्छ  
आजको यो महान भनाइलाई अलि बर्णन गर्न खोजियाकोछ अलि ध्यान दियर पढ्नुहोला|


जुलिओ इग्लेसिस सानो उमेर मा उनको सपना थियोकी उनि फुटबलको यक्दमै ठुलो बिस्वप्रसिद्द खेलाडी बन्ने
\जब उनि सानै उमेरदेखि नै फूटबल मा रुची राख्ने भयकोले उनि रातदिन फूटबल खेल्दथे मैले यहाँ रात् दिन भनेझै सजिलो हुदैंन कि संघर्ष गर्न कति मुस्किल पर्छ | जब उनि ठुलो हुदैगय उनि फूटबलपनि  राम्रै खेल्ने गर्दथे र उनि १९\20 बर्सको उमेरमा उनि स्पेन को यकदमै प्रसिद्द गोलकिपर बने तर उनको सपना थियों कि संसारको ठुलो महान फूटबल खेलादिबन्ने  जब उनिको सपना साकार हुने समय आउदै थियो |एकदिन उनि आफ्नो कार लियर   साझा घुम्न गयक थिय तेतिबेला एउटा ठुलो दुर्घटना भयो त्यसमा  जुलिओ एकदमै घाइते भय उनि ठुलो खेलाडी बन्ने सपना त्यहीबाट सकिय बस उनि मर्नुन बच्नुभय अनि अब उनि फूटबल त के उनि बच्न पनि केहो भन्ने  संकामा डाक्टरहरु थिय तर उनि मर्नचाही मरेनन तर उनको सरिर पुरा प्यारालाइस भयो |फूटबल त के उनि हिडनपनि नसक्कने भय  |यो जिन्दगि देखेर उनि एकदमै दुखित थिय| हुनपनि किन न हुनु ? जिन्दगि देखि उनि उनि ए क्दमै  दुखित अनि घिर्नित पनि थिय अनि यसो तेसो मर्नु भन्दा  बौलाउनु नै बेस भनेझै आफ्नो मन समाहालन को लागि उन्ले गितगाउन थाले  जब एक्लै हुन्थे उनि गीत गायर आफ्नो दिन्हरु बिताउदथे अनि |




येसोतेसो  उनि ५/6बर्सपछी अलि ठिक भय |उनि  गाउदा गाउदै उनको बोलीमा पनि निखार आउन थाल्यो र उनि पीडाका गित हरु गाउदा सबैले मन पराउथे |जब आफ्नो गीत गाउदा उनले मिठास थप्न उनले गितारमा पनि हात लगुना थाले गीतार पनि तेस्तै राम्रो बजाउन थाले जब उनीलाई यक्लो महसुस हुन्थियो उनि आफ्नो गीतार अनि गीतगायर बस्थे |यक्दीन उनि यसै बसेर गीत गाउदैथिय अनि उनको हातमा newspaper पर्यो अनि newspaper हेरे अनि तेस्मा mucic concert को compitition को जनकारी मिल्यो र तेहा गयर गीत गाय अनि हिट्स भय अक्सर उनि फूतबल को गोल्ड मेडल त समाउन पायनन तर उनि संसारको टप टेन गायक बन्न पुगे      

उनको अहिले संसारमा 30 करोड भन्दा बढी अल्बम बिक्री भैसकेको छ

साथि हरु यदि तपैहरु पनि संघर्स गर्नुहोस अवस्य सफल भैइन्छ  कर्म मा भन्दा मेहनतमा र प्ररिसरमा बिस्वास गर्नुहोस  फल अवस्य मिल्छ | जहाँ इच्छा त्यहाँ उपाय हुन्छ नै
धन्याबाद पढ़दनुभयकोमा  यस्तै motivate story लागि हेर्दै गर्नुहोस यो website तपाइको लागि केहि परिबर्तन र प्रभाबकारी बन्नसक्ने छ |









और नया पुराने

संपर्क फ़ॉर्म