एउतै फोन मा दुइदुइ वता same एप्लिकेसन कसरी छ्लाउने कुनै फोन root बिना

नमस्कार फेरिपनी स्वागत छ येस help me नेपालीमा साथिहरु आरमै हुनुन्छ।सयद आरमै हुनुन्छ्होला भन्ने पुर्न बिश्वास राखेकोछु ।आजमैले सदाको दिन्झै यौता ईन्टरनेट समन्धित तिप्स लियर उपस्थीत भैसकेकोछु  ।मैले आज को बिसय मा एउतै मोबाईल मा दुई दुई एप्लिकेसन कसरी चलाउने या कसरी एप्लिकेसन install गर्ने भन्ने बिसयमा बताउन गइरहेको छु सायद यो पोस्त अलि तपाईंलाइ उत्साहित अबस्य गराउने छ । पहिले  त यस्को महत्त्व जान्नु जरुरी छ । आजकल स्मार्त फोन यदि femous भयो कि जो तपाई हामी लाई थाहाभयकै कुराहो। पहिले फोने भने सुन्दा अनौठो लाग्थेओ फोन बोक्के मान्छे देख्दापनी अलि हामी पर्भाबित हुन्थोउ तर आजकल फोन नबोक्ने मान्छे देख्दा हामी सोच्छौ कि किन नबोकेको होला । smart फोन मा धेरै टेक्नोलोजी आइसकेका छन ।जमना कहाँ बात कहाँ पुग्यो एप्लिकेसन को ओइरो लागिरहन्छ्न दिन्दिनै कुनै एप्लिकेसन बेकारका एप्लिकेसन पनि छन तर मैले आज येस्तो एप्लिकेसन को बारेमा बताउन गैरहेको छु कि जो यकै फोन मा same एप्लिकेसन दुई वता use गर्न सक्क्नु हुनेछ ।यस्को विशेष  whatsapp messenger ,facebook ,twitter ।कुनै पनि social नेट्वोर्क यकै फोन्मा दुई आइदी चलाउन सक्क्नु हुन्छ।केही दिन पहिले यौता फोन मा दुई वता same एप्लिकेसन install  हुँदैन थियो तर आज यौता एप्लिकेसन येस्तो छ जो तपाइलाइ हैरान गर्न सक्छ मेरो मत्लब अच्चम बनाउन सक्छ ।पहिले whatsapp ले दुई वता एप्लिकेसन चलाउने सिस्टम् ल्यायको थियो त्यो पनि मोबाईल root गर्नुपर्ने तर येस्मा कुनै रूत गर्नु पर्दैन ।मोबाईल रूत गर्यो भने तपाईंको मोबाईल मा नोक्सानी पनि हुन सक्छ ।रूत को बारेमा मैले अर्को पोस्त लेख्नेछु कि रूत को फाइदा र नोक्सानी ।साथि हरु सिधै जाव कि बिसयबस्तु तर्फ यक मोबाईल मा same दुई एप्लिकेसन कसरी install गरि चलौने  यानि यक private र नोन प्राइभेत । सब्भन्दा पहिले गुगल प्लय स्टोर मा गयर parallel space खोज्नुहोस यहाँनेर बात सिधै install गर्नुहोसparallel space यो यो एसप्रकारको रहेको छ ।
नेपालीमा हेल्प



install  गरिसके पछि ओपन गर्नुहोस अनि

नेपालीम हेल्प 
दियको icone लाई install गर्नुहोस बाँस यति गर्ने हो तपाईंले  ।यदि कुनै नया एप्लिकेसन install गर्ने भय plus दबाइ नया अप्प्स इन्सतल गर्न सक्नुहुनेछ।यदि तपाईंलै यो पोस्त राम्रोसग बुझ्नु भो होला यदि कुनै प्रस्न भय तल कमेन्त बकस मा गयर comment गर्नुहोला यदि मन पर्यो भने like share गर्न नभुल्निहोला ।जान्करी बद्नु हाम्रो  मानव कर्तव्य हो ।
साथि हरु यो ब्लोग तपाईंकै लागि बनाएको हो कृपया  जस्तो लाग्छ तेस्तै पर्तिकृया दिनुहोला तल comment बक्समा गयर 
और नया पुराने

संपर्क फ़ॉर्म