आफ्नो एनड्रोइड फोन रुट गर्नुको फाइदा र नोक्सान जान्नुहोस ।

नमस्कार सथिहरु आज मैले तपाईंहरुलाइ एउटा जानकारी बाड्न गैरेहेछु आसाछ कि यो तपाईंलाइ केही उपयोगी हुनेछ भन्ने बिश्वास लियकोछु।  सब्भन्दा पहिले हामी android फोनको जान्करी दिनप्रतिदिन बद्लाब र बिकसित भैरेहेक छ ।त्यसैगरी तपाईंहामिले विभिन्न किसिमका  आफ्नो फोन मा केही मनमानी गर्छौ तर हमिलाइ कुनै समस्या मा फस्न सक्दछौ ।तेसैले हामी आफ्नो फोनमा कुनै गर्नुभन्दा पहिले पूरा जान्कारी हुन जरुरी हुन्छ।
तेसै गरि मैले आज मोबाइलको root को बारेमा बताउनु भन्दा पहिले यो कुराको जान्करी गराउद छु । साथिहरु मैले अब म रूत को बारेमा छोटकरी मा बताउदछु ।
root भन्ने शब्द ईंग्लिश हो जो हामी नेपालीमा जरा भन्ने बुझ्नुपर्दछ ।त्यसैगरी फोन को पनि कुनै एउटा जरा हुन्छ हो त्यहाँ सम्म पुग्ग्नु लाई सजिलो मेरो भासामा रूत भनिन्छ। अब त बुझिसक्नु भैसक्नुभयको होला कि रुखको जरा सम्म पुगे पछि हामी जे पनि गर्न सक्छौ तेस्तै मोबाईलमा पनि हामीले root गरेपछी सजिलै सङ  त्यस्को  interface बदल्न सकिन्छ अनि अरु धेरै चिज गर्न सकिन्छ। र यहाँ हामी फाइदा मात्र होइन हामी नोक्सान पन हुन सक्छ त्यसैले यो पोस्त लाई पुरै पोस्त पढेर मात्र मोबाईल रूत गर्नुहोला र गल्ती गर्नु होला ।अब एस्को फाइदा र नोक्सान बारेमा मा यक यक गरि तल बताउछु।
 मोबाइल रूत को  फाइदा 
change anything - हामी मोबाईल रुत गर्योभने आफुले चाहेजस्तो change गर्न सकिन्छ ।जस्तै तपाईं सङ kitkat versen छ भने lolipoop   verson मा chenge गर्न सक्नुनुहुनेछ तर तपाईंलाइ केही android समन्धित जान्करी हुनुपर्यो।
मोबाईल को गति या रोम space बधाउन सक्क्नु हुनेछ। आजकल मोबाईल मा एप्लिकेसन कोहि ininstall हुदैनन जो मोबाईल किन्दा componey ले पहिलेनै दियको हुन्छ र हामी रूत गर्यो भने हामी uninstall गरि मोबाईल को memory या space बधाउन सक्छौ ।अनि जस्तै गूगल प्लये स्टोर मा धेरै एप्लिकेसन छन जो बिना रूत बिना हामी प्रयोग गर्न सक्दैनौ रूरेपछी हामी use गर्न सक्छौ  l जस्तै screen recorder हामी बिना रूत बिना स्क्रीन रेकर्ड गर्न सक्दैन जस्तै कुनै कनेक्ट wifi को paasword पनि पाउन सक्छौ तर रुत गरेपछी।
battry लाईफ बधाउन सकिन्छ 
यदि तपाईं मोबाईल रूत गरिसकेपछि  कुनै processer मोबाईल को room ram install गरि battery लाईफ बढाउन सक्नेछन। अनि तपाईंको मोबाईल को स्लीपिङ timeing बधाउन सक्क्नुहुनेछ। यो त भयो मोबाईल को रूत को फाइदा तपाईं नोक्सान पनि पध्नुहोला किनकी तपाईं तलको पोस्त नपधी रूत गर्नुनुभो भने तपाईंलाइ समस्या हुनसक्छ ।

मोबाईल root को नोक्सान 
मोबाईल को warrenty सकिन्छ। 
साथिहरु तपाईं मोबाईल root गर्नुभो भने  तपाईंको मोबाईल को ग्यारेन्टी सिधिन्छ ।जस्तै samsung ,htc ,motrola,lg  जस्ता componey पनि रूत allow गर्छ तर warenty सकिन्छ। 

फोन deth हुनसक्छ 
जस्तै तपाईं आफ्नो मोबाईल रूत गर्दैहुनुन्छ र कुनै processing मा गडबड भो भने मोबाईल देथ हुन्छ मत्लब मर्छ ।त्यस्को जवाफदेहि तपाईंनै हुनुहुन्छ।
costomise verson only use 
एस्को मत्लब होकि  यदि तपाईं  मोबाईलको रूत गर्नुभो भने कुनै पनि कम्पनिको स्मार्त फोन use गर्दै हुनुहुन्छ तपाइले letest  verson use गर्न सकिदैन र तपाईं ले रूत मोबाईमा कुनै wallet बात कुनै aplication use गर्न मिल्दैन

Haking समस्या 
यदि तपाईं रूत गर्नुभो भने hacking हुनसक्छ जस्तै तपाईं ले कुनै virus install गर्नुभको छ भने या डाउनलोड  गर्नु भयको छ भने ।

साथिहरु यो थियो मोबाईलको रुत समन्धित फाइदा र नोक्सान  यदि तपाईंलाइ मथिको नोक्सानबात केही फरक पर्दैन भने मात्र मोबाईल root गर्नुहोला । 
भन्दै यो पोस्ट बात बिदा लिन्छु हवस्त नमस्ते अर्को पोस्ट मा फेरि भेत हुनेनै छ  धन्यवाद ।
और नया पुराने

संपर्क फ़ॉर्म