मेरो अनुभव ब्लग मा यसरी गुज्रियो

नमस्कार साथी हरु यो मेरो नयाँ ब्लोग मा तपाईं हरु सबै सबै लाई हार्दिक स्वागत तथा अभिनन्दन तक्राउन चाहान्छु आज येस पोस्टमा मैले मेरो अनुभव तपाईंको माझ सम्प्रेषण गर्ने छु र साथमा अन्य बिसयमा मा पनि छलफल गर्ने जमर्को गरेकोछु । मेरो नाम शरद मगर हो म नेपाल प्यूथान जिल्ला पर्दछ म अहिले कामको सिल्सिलामा ईन्डिया मा छु म ऐले होतेल रेस्टुरेन्ट व्यावसायिक मा यौता जब गर्दछु । मैले कुनै धेरै पढेलेखेका मान्छे पनि होइन यो पोस्त लेख्दा कुनै mistake भय माफ गरिदिनुहोला र मैले ईन्टरनेट समन्धित नया तिप्स को अनुभव मेरो ख्यालमा सायद धेरै छ्न ।त्यो तिप्स हरु तपाईंहरु माझ मैले पस्कने हेतुले मैले यो ब्लोग बानायको छु आसा छ कि मैले तपाईंको सहयोग गर्नेछु । यो ब्लोग मा मेरो अनुभवबाट मैले भन्नु पर्दा 2012/13 मा मैले थालनी गरेको हु तर मलाई राम्रो संग थाहाछ कि म आज मेरो ब्लोग कुनै हित भयको पनि छैन मेरो मत्लब मैले कुनै कोर्स नगरेको कारण ले होला मैले धेरै गल्ती हरु गरि बसे ।पहिले  मलाइ कुनै जानकारी पनि थियन  कि ब्लोगिङ को बारेमा तर आज मलाई पुर्ण त भन्न मिल्दैन तर सिम्पल ब्लोगिङ desgin र तेस्को सेतिङ templet को बरेमा सबै जान्करी भइरहेको छ। मलाइ ईन्टरनेट मा धेरै intrest छ किन कि म नेपाल्मा भय देखि ईन्टरनेट को बरेमा बहुत पर्भाभित थिय अनि ऐले पनि तेतिकै नै छु  ।मलाई ईन्टरनेट को बरेमा जन्ना मेरो लागि एउता passion यानी लत भैसक्यो भन्दा म गलत न हुला किनकी म ईन्टरनेट बिना येस्तो लाग्छ को मैले कुनै चिज भुले सायद तपाईंलाई पनि ईन्टरनेटमा intrest हुनुहुन्छ भने मलाइ जस्तो अबस्य हुन्छ होला ।आजकाल मान्छे आफ्नो  फेसबुक यक्छिन न हेर्ने हो भने लाग्छ कि तेहा कुनै थुलो? भयो होला के भयो होला ?कस्ले फोतो upload गरेहोला कस्तोतो फोतो उप्लोअद गरेहोला भनी मन्मा लागिहाल्छ अझ लेदिज साथी हरुको फोतोमा त झन सेकेन्ड सेकेन्ड मा हजारौं like comment आउदा त अहा मक्ख परेर बस्छ्न होला ।आफुले आफुलाइ ऐश्वर्या राय भन्दा कम सम्झन्नन होला / केता हरु चाहिँ कुनै केति को नाम बात कुनै reply आउनु पर्छ केता हरु सिधै सोछ्न कि मेरो love पर्यो ।साथी हरु यो अलि तितो छ तर यो ब्याबहारिक छ ।मेरो भन्नू को मत्लब के हो भने facebok हेर्नुहोस तर limit ले हेर्नुहोस यदि कुनै ईन्टरनेट,मा रोचक तपाईंसङ hunar मत्लब योग्यता छ भने तपाईंले आरमै सग पैसा कामाउन सक्क्नु हुन्छ । यदि भन्दा तपाईंले मलाइ भन्नू होला कि तैले कति कमाउछस र? भन्ने प्रस्न उत्पन्न भयको होला तर म कुनै पैसा को लागि यो पोस्त लेखेको पनि होइन किन कि मैले हजरौ ब्लोगर र youtube देखेको छु कि जो महिना मा घरमा बसि बसि 1/2लाख कमाइरहेका छन  ।तर केही पाउन को लागि कुनै गुमाउनु पर्दछ भन्ने भनाइ यहाँ पर्शिद सबित हुन्छ ।यहाँ तपाईंले कुनै गुमाउनु पर्दैन खाली बाँस मेहनत गर्नु पर्दछ ।यदि कुनै idia न भय मेरो पोस्त दैनिक हेर्नुस् मैले यदि तपाईं कुनै बिसयमा export  हुनुन्छ भने तपाईंले पनि मलाइ याद गर्नु होला । पैसा कामाउने तरिका मैले daily पोस्त गर्नेछु ।मेरो पोस्ट हेर्दै गर्नुहोस ।
मेरो कोसिस रहने छ कि तपाईंलाइ भरपुर सयोग गर्ने किनकी मलाई अरुको सहयोग गर्न यक्दमै मनपर्दछ।

तपाईंलाइ लागेको होलाकी शरद ले क बक्बास गर्दैछ ।साथी हरु मेरो सब्दमा intrest   आ impress हुनु भयो भने please मेरो ब्लोग्मा तल कोमेन्त बोक्स मा गयर पर्तिकृया दिननुहिला मैले तपाईंलाइ सक्दो सहयोग गर्नेछु। ईन्टरनेट  ब्लोगिङ android फोने र computer समन्धित सम्पुर्ण रोचक पर्सङ youtube बात पैसा कमौने सम्पुर्ण जानकारी लियर हाजिर हुनेछु आजको यो पोस्त बात म शरद लाई बिदा दिनुहोस अर्को पोस्त्मा नया जान्करी लियर उपस्थी हुनेछु ।
धन्यवाद शुभ रहनुहोस ।
और नया पुराने

संपर्क फ़ॉर्म